२३ चैत्र २०८१ शनिबार
image/svg+xml २१:५५ अपराह्न

'कृषि क्रान्ति'को कार्ययोजना बनाउँदै पुन, माओवादी नेताले आफ्नो भान्छामा पाक्नुपर्ने तरकारी आफैँले उत्पादन गर्नुपर्ने प्रस्ताव

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई नेकपा(माओवादी केन्द्र) ले गत माघ २१ गते पार्टीको आर्थिक तथा उत्पादन विभागको जिम्मेवारी दियो।

के पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कंदै छन् ?

राज्यबाट कुनै सुविधा नलिएकाले पनि पुन सक्रिय राजनीतिमा आउने निर्णय गर्न स्वतन्त्र भएको भनाइ पोखरेलको छ।

दाहालकै चाहनामा सक्रिय राजनीतिमा फर्किँदै पूर्वउपराष्ट्रपति पुन !

यसबीचमा पुन गृहजिल्ला रोल्पा गए, त्यहाँ अनौपचारिकबाहेक औपचारिक राजनीतिक कार्यक्रममा सहभागी भएनन् । तर,उनलाई कतिपय निकटस्थहरूले राजनीतिमा सक्रिय हुन सुझाव दिएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्