४ मंसिर २०८१ मंगलबार
image/svg+xml

प्राकृतिक विपद्पछि ११ अर्ब ८२ करोडको बीमा दाबी, ६१ करोड भुक्तानी

नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ। बिमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्