अनुसन्धानमा आधारित अनुमा कोइरालाको पुस्तक सार्वजनिक : नेपाल–इण्डिया सम्बन्धमा सनसनीपूर्ण खुलासा
अनुसन्धानमा आधारित यस पुस्तकमा नेपालमा हुँदै आएका ठूला राजनीतिक परिवर्तनहरूसँग शान्ति क्षेत्र प्रस्ताव कसरी जोडिएको छ भन्नेबारे खुलासा गरिएको छ ।
अनुसन्धानमा आधारित यस पुस्तकमा नेपालमा हुँदै आएका ठूला राजनीतिक परिवर्तनहरूसँग शान्ति क्षेत्र प्रस्ताव कसरी जोडिएको छ भन्नेबारे खुलासा गरिएको छ ।
वीरगन्जमा आइतबारदेखि नेपाल भारत साहित्य महोत्सव–२०१८ शुरु भएको छ। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले एक समारोहविच महोत्सव उद्घाटन गरे। महोत्सवमा नेपाल र भारतका दुई सय ५० साहित्यकारको सहभागिता रहेको आयोजकले जनाएको छ।