११ कार्तिक २०८३ बुधबार
image/svg+xml

१९.८३ प्रतिशत मात्रै काम, मंगलसेन जोड्ने सडकको ठेक्का तोडियो

अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडकको निर्माण निर्धारित समयमा सम्पन्न नगरेपछि ठेक्का तोडिएको छ।

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिम विजयी, पोखरा ६ विकेटले पराजित

कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतकीय इनिङ्सको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्समाथि ६ विकेटको सहज जित हात पारेको छ।

दीपेन्द्र र इशानको सानदार साझेदारी, सुदूरपश्चिम जितको संघारमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्स जित नजिक पुगेको छ।

एआई च्याटबोट बजारमा च्याटजीपीटीको वर्चस्व कायमै, जेमिनी र क्लोडको हिस्सा बढ्दै

विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोटको प्रयोग बढ्दै जाँदा यस क्षेत्रको बजार प्रतिस्पर्धा पनि तीव्र बनेको छ।

चम्किए दीपेन्द्र, सुदूरपश्चिमको सय रन पूरा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङको मद्दतमा सय रन पूरा गरेको छ।

क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी पक्राउ

पर्यटक भिसामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी नागरिक पक्राउ परेका छन्।

पावरप्लेमा सुदूरपश्चिमको ५१ रन, गुमायो दुई विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा २ विकेट गुमाएर ५१ रन जोडेको छ।

चिकित्सा शिक्षामा विगतका सहमति समीक्षासहित प्रभावकारी कार्यान्वयन गर्ने सरकारको निर्णय

बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई सम्बन्धित पक्षसँग समन्वय गरी समयमै टुङ्ग्याउने निर्णय गरेको हो।

हर्क साम्पाङसँग मिल्ने सम्भावना देखेनन् कुलमानले

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हाल कुनै पनि पार्टीसँग एकताको सम्भावना नरहेको बताएका छन्।

अम्पायर रहमानको त्रुटि शृङ्खला: एउटै खेलमा डीआरएसले उल्ट्यायो चार निर्णय

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोएल्सबिच जारी खेल दौरान अन-फिल्ड अम्पायरको त्रुटिपूर्ण निर्णय आउने क्रम रोकिएको छैन। बंगलादेशी अम्पायर मसुदुर रहमानले गरेका चारवटा निर्णय ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) ले उल्टाइदिएको छ।

हवाई सुरक्षामा सतर्कता अपनाउन प्राधिकरणको आग्रह

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।

सुदूरपश्चिमलाई सुरुवातमै झट्का, पहिलो ओभरमै आउट भए विनोद भण्डारी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमै प्रारम्भिक झट्का व्यहोरेको छ।

स्पेन रेल दुर्घटना : मृ’त्यु हुनेको संख्या ६४ पुग्यो

स्पेनको टोलेडो प्रान्तमा दुई उच्च गतिका रेलहरू ठोक्किँदा मृत्यु हुनेको संख्या ६४ पुगेको छ।

धराशायी ब्याटिङबीच चम्किए अर्जुन, पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको चुनौती

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई जितका लागि १ सय ४६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन श्रम मन्त्रालयको आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारीसम्बन्धी भ्रामक, भ्रमपूर्ण तथा तथ्यहीन सूचना र समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्