१८ पुस २०८२ शुक्रबार
image/svg+xml

नारायणीमाथि आइकोनिक पुलले गति लियो, चीनबाट नयाँ प्रविधि ल्याइने

सो उपकरण हाल चीनबाट ल्याउने प्रक्रियामा रहेको र उपकरण आएपछि थप काम तीव्र हुने इन्जिनियर त्रिपाठीले जानकारी दिए।

उपन्यासकार नगेन्द्र न्याैपानेकाे चाैथाे उपन्यास ‘दरबारकाे कानुन’ लाेकार्पण

मिलाप मासिकले उपन्यासकार नगेन्द्र न्याैपानेकाे चाैथाे उपन्यास ‘दरबारकाे कानुन’ लाेकार्पण गरेकाे छ।

सिक्लेसमा पर्यटन सूचना केन्द्र सञ्चालन

केन्द्रमा एक्यापबाट एक र स्थानीय एकजना कर्मचारी व्यवस्थापन गरिने छ। केन्द्र सञ्चालनसँगै सिक्लेस आउने आन्तरिक तथा बाह्य पर्यटकको यकिन तथ्याङ्क राखिने वडाध्यक्ष गुरुङले बताए।

सन् २०२५ मा ११ लाख ५८ हजार बढी पर्यटक नेपाल भित्रिए

नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन्।

बन्द सूचीमा विवाद आएपछि उम्मेदवार फेरबदल गर्न मिल्छ कि मिल्दैन?

उनका अनुसार दलहरूले पेस गरेका सूचीहरू समावेशी क्लस्टर, आवश्यक कागजात र प्रमाणका आधारमा जाँच भइरहेको छ।

लोकतन्त्रलाई ट्रयाकमा ल्याउने जिम्मेवारी एमालेमा आएको छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई ट्रयाकमा ल्याउने जिम्मेवारी नेकपा (एमाले)मा आएको र पार्टीले त्यो काम गरिरहेको बताएका छन्।

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

सन् २०२५ दुई लाख ९९ हजार आठ सय ३१ जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्।

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ।

जेलब्रेक गर्नेहरूलाई अगुवा बनाएर अगाडि बढ्न खोजियो : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिएको भए पनि अहिलेसम्म निर्वाचनको वातावरण नबनेको बताएका छन्।

सन् २०२६ लोकतन्त्र र संविधान पुनरोत्थानको वर्ष बन्नुपर्छः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नुपर्ने बताएका छन्।

इरानमा चर्कँदै ‘जेन-जी’ विद्रोह : मृतक सङ्ख्या ७ पुग्यो, ‘खामेनेई’विरुद्ध युवा सडकमा

प्रदर्शनकारीले सन् १९८९ देखि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई शासन अन्त्यको माग गरिरहेका छन्।

बाक्लो हुस्सुले तराईको जनजीवन अस्तव्यस्त: बिरामीको सङ्ख्या बढ्यो

कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक नेपालगञ्ज १६ का रामप्रसाद थारु बताउँछन्।

अस्ट्रेलियाली ब्याट्सम्यानको सन्यास : ‘जातीय पूर्वाग्रह’को आरोप

ख्वाजाले सिड्नी क्रिकेट मैदानमा पत्रकार सम्मेलन गरेर सन्यास घोषणा गरे, जसमा उनकी श्रीमती, दुई छोरी र आमाबुबा उपस्थित थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्