७ बुँदे सहमतिको स्पिरिट अनुसारनै संविधान संशोधन र सरकार सञ्चालन : उपप्रधानमन्त्री सिंह
संविधान संशोधनका विषय पनि सात बुँदे सहमतिमा उल्लेख रहेको भन्दै यो विषयमा दलहरूबीच छलफल गरेर सदनबाटै प्रक्रिया अघि बढ्ने सिंहको भनाई थियो।