१७ मंसिर २०८१ सोमबार
image/svg+xml

कीर्तिपुरको ४ नम्बर वडामा कांग्रेस विजयी, एमाले चौथौं

नेकपा (माओवादी केन्द्र)का उमेदवार नारायण विष्टले २ सय ८७ मत ल्याउँदा एमाले चौथो भएको छ।

कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, माओवादीलाई एमालेले उछिन्यो

नगरपालिकाको मेयर पदमा भएको उपनिर्वाचनको जारी मत गणनामा कांग्रेसको सुरुवाती अग्रता कायमै रहेको हो।

स्वामीकार्तिक खापरमा माओवादीको सहयोगमा एमाले विजयी

माओवादी केन्द्रका उम्मेद्वार राजुकुमारी विश्वकर्माले एमालेलाई समर्थन गर्दै उमेदवारी फिर्ता लिएकी थिइन्।

सप्तरी: डाक्नेश्वरीको दुवै वडामा जसपा नेपाल विजयी

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुवै वडामा जसपा नेपालले बाजी मारेको हो।

कांग्रेस नेता आनन्द ढुंगानाको गृह वडामा माओवादीका उम्मेदवार निर्वाचित

उप–निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार २८ वर्षीय सुनिल कापर केवट निर्वाचित भएका हुन्।

दोलखाको गौरीशंकरमा मध्यान्ह सम्म ५ हजार मत खस्यो

सबै मतदानस्थलमा शान्तिपूर्ण मतदान भईरहेको छ।सबैतिर मत पेटिका संकलन भए लगत्तै मतगणना शुरु गरिने छ ।

झापाको कनकाईमा चुनावी सरगर्मी, दलहरुले खडा गरे उमेद्वार

क्रियाशील दलहरुले आफ्नोतर्फबाट बन्ने उम्मेदवारको नाम घोषणा गरिसकेका कारण वडामा चुनावी सरगर्मी बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्