जब गायकले दर्शकमाथि थुके ...
हैदराबादको कन्सर्टमा गीत गाइरहेको बेला एक फ्यानले स्टेजतर्फ बोतल फ्याँकेपछि उनले दर्शकतर्फ थुकेको बताइएको छ।
हैदराबादको कन्सर्टमा गीत गाइरहेको बेला एक फ्यानले स्टेजतर्फ बोतल फ्याँकेपछि उनले दर्शकतर्फ थुकेको बताइएको छ।
नारायणगढ-मुग्लिन सडक खण्डमा इभि माइक्रो र टिफर एक-आपसमा ठक्कर खाँदा १३ जना घाइते भएका छन्।
मार्च महिनामा नेपालमा भित्रिएका विदेशी पाहुनामध्ये दक्षिण एशियाली र अन्य एशियाली मुलुकका पाहुनाको आगमन बढेको छ। मध्यपूर्वका मुलुकमा जारी तनावका कारण अन्य अन्य (यूरोपियन र अमेरिकन) मुलुकका पाहुनाको आगमन भने प्रभावित भएको छ।
भोलि पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
नेपाल पर्यटन बोर्डद्वारा सार्वजनिक तथ्याङ्कअनुसार मार्चमा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको हो।
नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य दोब्बर बढेपछि वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर स्वतः समायोजन गरेका छन् ।
पछिल्लो एक घण्टामा सबैभन्दा बढी सुनसरीको चतरामा ११.८ मिलिमिटर पानी परेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनका बेला नागरिकसँग गरेका बाचा पूरा गर्ने दिशामा सरकार तीव्र गतिमा अघि बढिसकेको बताएका छन्।
श्रीलङ्काले ती देशका पासपोर्ट प्राप्त व्यक्तिलाई निःशुल्क पर्यटक भिसा प्रदान गर्ने भएकाे छ।
प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट संसदमा संसदीय दलको नेतृत्व गर्नेछन् भने थापा नेकपा एमालेको संसदीय दलको नेतृत्व गर्दै विपक्षी बेन्जमा बस्नेछन् ।
हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन तत्कालै सो उपकरणको मर्मत गरी बुधबारबाट सिमेन्ट पुनः उत्पादन सुरु गरिएको उद्योगको व्यवस्थापनले जनाएको छ।
आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै नक्कली लेटरप्याड बनाएर अनधिकृत वक्तव्य जारी गरेको भन्दै सचेत गराउने निर्णय गरेको हो।
नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल चयन भएका छन् ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशसँग कोशी प्रदेश पराजित भएको छ।
आयोगको आज बसेको बैठकले चैत २२ गतेदेखि पुनः सुचारू गर्ने निर्णय गरेको हो।