मुख्यमन्त्री नै प्रदेश खारेजीको पक्षमा भन्दै नेकपाको आक्रोश
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश खारेजीको पक्षमा रहेको नेपाली कम्युनिष्ट पार्टीले आरोप लगाएको छ ।
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश खारेजीको पक्षमा रहेको नेपाली कम्युनिष्ट पार्टीले आरोप लगाएको छ ।
प्राकृतिक विपद्मा परी चैत १ गते यता १० दिनको अवधिमा कोशी प्रदेशमा चार जनाको मृत्यु भएको छ ।
नयाँ सरकार गठन भएपछि गृहमन्त्री अर्याल पदमा नरहने र मन्त्रिपरिषद्ले उनकै नाम सिफारिस गरे अनुमोनदन गर्ने सोचमा राष्ट्रपति पौडेल रहेका छन्।
आज नेप्से परिसूचक २३ दशमलव ८३ अङ्कले बढेर दुई हजार ९६० दशमलव ४० को बिन्दुमा पुगेको छ ।
फिल्म निर्माताले घिमिरेको आगमनपछि मात्रै नेपाली चलचित्रले व्यवसायिक छलाङ मारेको टिप्पणी गर्ने गर्छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नव-निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफूहरू सरकारमा नजाने बताएका छन्।
उनले आणविक शक्तियुक्त राष्ट्रका रूपमा आफ्नो स्थिति ‘अपरिवर्तनीय’ रहेको घोषणा गर्दै दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिएका छन्।
देशका विभिन्न स्थानबाट लागूऔषध सहित प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ।
जारी सूचनामा सङ्क्रमण थप फैलिन नदिन प्रभावित स्थानीय तहहरूबाट पक्षी, अण्डा, दाना र अन्य पंक्षीजन्य सामग्री अन्यत्र लैजान पूर्णरूपमा रोक लगाइएको उल्लेख छ।
देशका चार फरक-फरक जिल्लामा चार जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ।
युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणमा पाँच जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीहरूले बताएका छन्।
अदालतबाट दश वर्ष कैद सजाय ठहर भएर झन्डै सात वर्षदेखि फरार एक अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिकै शक्तिशाली भूकम्प गएपछि स्थानीय प्रशासनले तटीय क्षेत्र खाली गराउन चेतावनी जारी गरेको छ।
राष्ट्रिय योजना आयोगका अनुसार स्थानीय तहबाट तीन हजार ३५८ र प्रदेशबाट १४० आयोजना तथा कार्यक्रमको प्रस्ताव परेको हो।