सूर्यदर्शन सहकारी पीडित भन्छन्: रास्वपाले पीडितको पक्षमा उभिनुको सट्टा बदनाम गर्यो
सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति तथा सहकारी बचत पीडित समितिले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपाले सहकारी पीडितको बदनाम गरिरहेको आरोप लगाएको हो।