२३ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

आइसीसि विश्वकप क्रिकेट लिग २: नेपाल आज ओमानसँग खेल्दै

आइसीसि विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ। क्यानडाको किङ्ग्स सिटीमा हुने आजको खेल राति ८ः४५ बजेबाट सुरु हुनेछ।

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ ।नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् ।

उपाधि जितेको पुलिस क्लब स्वदेश फर्कियो (तस्बिरहरू)

काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लब स्वदेश फर्किएको छ।

सहकारी ठगी प्रकरणमा रविलाई पक्राउ गर्न प्रहरी परिचालन

सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लाछिानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।

काभा महिला भलिबल क्लब च्याम्पियनसिपः उपाधिका लागि नेपाल पुलिस र हुमो भिड्दै

विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधिका लागि शनिबार # भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ।

काभा महिला भलिबल: फाइनल पुगिसकेको पुलिसको पाँचौं जित

एक खेलअगाबै फाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार पाँचौं जित दर्ता गरेको छ।

चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान

चौथो नेपालगञ्ज फोटो फेस्टिबलअन्तर्गत फोटो प्रतिस्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ। फोटो पठाउने अन्तिम मिति यही असोज १७ गतेसम्म रहेको आयोजकले जनाएको छ।

आइसिसी विश्वकप लिग- २ : नेपालले ओमानसँग खेल्दै

क्यानडामा जारी त्रिकोणात्मक सिरिजअन्तर्गतको खेल किङ्ग सिटीस्थित क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

हवाई क्षेत्र सुधारको खाका कोर्ने पहल

मुलुकको हवाई उड्डयन क्षेत्र पछिल्लो समय समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको छ। नेपाली आकाशमा पटकपटक हवाई दुर्घटना भएका छन्।

नेपालले आज ओमानको सामना गर्दै, हेड टु हेडमा को बलियो?

आईसिसी मेन्स क्रिकेट वल्र्ड कप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग खेल्दै छ।

विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बङ्गलादेशबीच सघन छलफल

बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल र बङ्गलादेशबीचको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल सुरु भएको छ।

सुदूरपश्चिमका तीन जिल्लामा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

तीनदिन बितिसक्दा पनि नेपाल टेलिकमको सेवा सुचारु नभएको बताइएको छ।

प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण

नेपाल प्रहरीले छ लाख ९६ हजार पाँच सय बराबरको भन्सार राजस्व छलीका सामान नियन्त्रणमा लिएको छ।

आईसीसी क्रिकेट विश्व कप लिग–२: आज नेपाल र क्यानडा भिड्दै

आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता अन्तर्गत नेपालले आज क्यानडासँग खेल्न लागेको छ।

एक खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बैंकहरूमा धेरै तरलता भएपछि नेपाल राष्ट्र बैंकले करिब एक अर्ब रूपैयाँ निक्षेप संकलन गर्न लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्