२१ पुस २०८१ आइतबार
image/svg+xml

पुथा उत्तरगंगा–२ मा आफ्ना उम्मेदवार निर्विरोध भएको माओवादीको दाबी

तर, घर्ती निर्विरोध भए-नभएको अझै टुङ्गो लागी नसकेको निर्वाचन अधिकृत हमालले जानकारी दिए । ‘यहाँ तीन जनाको उम्मेदवारी परेको थियो । एक जनाको उम्मेदवारी फिर्ता लिएको निवेदन आएको छ । अझै उम्मेदवारी फिर्ता लिने समय बाँकी छ,’ उनले भने,‘तीन बजे पछि मात्रै थाहा हुन्छ ।’

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

आठबीसकोट अपडेटः पुरिएका तीनैजनाको शव निकालियो, बेपत्ताको खोजी जारी

आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए।

मुसिकोटमा बोलेरो गाडी दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

जाजरकोट भूकम्प पीडित: टीनको टहरोले छेक्दैन् पानी, ठूलो वर्षामा कसरी बस्ने?

अघिल्लो राति परेको पानीले ओत लाग्ने छानोबाट चुहिएको पानीले लत्ताकपडा भिजाएको रहेछ। ‘छानो भन्नुको मात्रै हो, पानी जति भित्र पस्छ,’ कुशुमले भिजेका कपडा सुकाउँदै भनिन्, ‘आजभोलि त यस्तो छ, अझ वर्खा लाग्यो भने कसरी बस्ने होला?’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्