उपभोक्तालाई उपहारले लोभ्याएर करछली नियन्त्रणमा सरकार
राजस्व संकलन वृद्धि र करछली नियन्त्रणका लागि अनेक उपाय अपनाउँदै आएको सरकारले अहिले उपभोक्तालाई उपहारले लोभ्याउने कार्यक्रम ल्याएको छ।
राजस्व संकलन वृद्धि र करछली नियन्त्रणका लागि अनेक उपाय अपनाउँदै आएको सरकारले अहिले उपभोक्तालाई उपहारले लोभ्याउने कार्यक्रम ल्याएको छ।
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालले नेपालमा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव, राष्ट्रिय एकता, सहिष्णुता र शान्तिको वातावरण थप सुदृढ बनाउन सबै नेपालीसँग अपिल गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री निशा मेहताले अनशनरत नर्स ज्योति रानाभाटको सत्याग्रहप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्।
नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित हुँदा एकतर्फी मात्र सञ्चालनमा आएको छ।
जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा आउन सकेका छैनन्।
कवि तारा सुवेदीको कवितासङ्ग्रह ‘अनुभूतिका महक’ को लोकार्पण भएको छ।
भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा ‘म्याट्रेस’ मा राखेर प्रदान गर्नु परेको छ।
नेकपा एमालेका नेता विष्णु रिजालले राज्यको कमजोर उपस्थिति र गुम्दो आत्मविश्वासले राष्ट्रिय सुरक्षामाथि गम्भीर असर पर्ने बताएका छन्।
फुटबलका समर्थकहरू ट्रान्सफर विन्डो सुरु हुनेबित्तिकै जहिल्यै उत्साहित हुन्छन् र कल्पनामा दौडिन थाल्छन्।
चन्द्रमासअनुसार आज श्रावणको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ।
पूर्वाधार विकासमन्त्रीका लागि २२ थरी सल्लाहकार राख्ने गरी प्रस्ताव तयार पारिएको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको प्रस्तावमा मन्त्रीले एआईदेखि स्यानिटरीसम्मका सल्लाहकार राख्न पाउने छन्।
मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।
गत वैशाख १ देखि साउन १७ गतेसम्म देशभर कुल चार हजार ५३ विपद्का घटना घटेका छन्।
आइसिसि विश्वकप लिग–२ अर्न्तगत आज संयुक्त अरब इमिरेट्स (युएई) र स्कटल्याण्ड भिड्ने छन्।