मैत्रीपूर्ण खो खोका लागि नेपाली टोली छनोट
नेपाल खो खो संघले नेपाल र भारतबीच हुने मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुष/महिला टोलीको घोषणा गरेको छ।
नेपाल खो खो संघले नेपाल र भारतबीच हुने मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुष/महिला टोलीको घोषणा गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको अक्सन आइतबार दिउँसो दुई बजेदेखि सोल्टी होटलमा सुरु भएको छ।
पटक–पटक म्याद थप्दै बनेको ‘नेपालगन्ज सिटी हल’ सञ्चालन र व्यवस्थापनमा अन्यौलता छाएको छ। वर्षौँ समय लगाएर बनेको सिटी हल सञ्चालन र व्यवस्थापन गर्न सरकारले समयमै आवश्यक कानुन नबनाउँदा अन्यौलता देखिएको हो।
नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड सहयोग गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दैनिक आयात गरिने सुनको कोटा बढाउन सरकार तयार रहेको बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइजी लुम्बिनी लायन्सले नेपाली राष्ट्रिय टोलीका पूर्वअलराउन्डर शक्ति गौचनलाई कन्सल्ट्यान्ट प्रशिक्षकको नियुक्त गरेको छ।
आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने लिगमा सहभागी ८ टीमले आफ्ना लागि खेलाडी खरिद गर्नेछन्।
दुई देशबीच गएको भदौमा मध्यकालीन विद्युत् बिक्री सम्झौता भएसँगै थप दुई सय ५१ मेगावाट बिजुली निर्यातमा भारतले मन्जुरी दिएसँगै नेपालबाट कुल नौ सय ४१ मेगावाट बिजुली निर्यातको सहमति भइसकेको छ।
जेस्टले सन् १९६० देखि १९७५ सम्म नेपालका विभिन्न क्षेत्र र विषयहरूमा खिचिएका करिब एक सय तस्बिरहरू प्रदर्शनमा राखिएका छन्।
बागमती र बकैया नदीले पारेको प्रभाव तथा किसानको हजारौँ बिघा खेतमा लगाइएको धानबालीको डुबानको अवस्थाको नेपालले स्थलगत अवलोकन निरीक्षण गरेका छन् ।
प्रहरीले संखुवासभा पाँचखपन नगरपालिकाका विवेक राई र मकालुका अजय राईलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
नेपाल प्रिमियर लिग(एनपिएल)को फ्रेन्चाइजी टोली सुदूरपश्चिम रोयल्सको ‘ब्रान्ड एम्बेस्डर’मा ओलम्पियन दीपक विष्ट नियुक्त भएका छन्।
नेपाल प्रिमियर लिग तयारी समितिले आगामी हप्ता हुने नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनका लागि १४२ खेलाडी छनोट गरेको छ।
क्यानडामा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले जित हात पारेको छ। सम्पन्न खेलमा नेपालले ओमानलाई ५६ रनले हराउँदै जित हात पारेको हो।
आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएपछि लामो छलफलपछिको प्रयास सफल हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतले जानकारी दिए।