६ मंसिर २०८१ बिहीबार
image/svg+xml

पोखरामा १२ देशका ५६ पर्यटकले लगाए भाइटिका

पोखरामा आइतबार आयोजित भाइटिका महोत्सवमा १२ देशका ५६ जना विदेशी पर्यटकले भाइटिका लगाएका छन्।

प्रधानमन्त्री ओलीको भाइटीका (तस्वीरमा)

ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट बिहान ११ बजेर ३७ मिनेटमा टीका लगाएका हुन्।

टीका लगाउदा कता फर्किने? यस वर्षको उत्तम दिशा यस्तो छ

यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ।

आज तिहारको भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेट

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ।

उज्यालो पर्वको समभाव सन्देश

चिन्तामा भुलेकालाई पनि चिन्तनमा लाग्न सक्ने बनाउँछ। अझ भगवानप्रति विश्वास गर्ने र उनलाई खुसी पार्न थरिथरिका फूल चढाउने हामी जस्ता हिन्दुका लागि त फूल झनै सुनमा सुगन्ध जत्तिकै भएकामा शंकै छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्