१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml

इरान र अष्ट्रियाली कलाकारको अनुपम प्रस्तुती

थापाले कलाकार अनितासँगको सहकार्यले वनस्पति विज्ञान, राजनीति, र दृश्य कला बीचको सम्बन्धलाई उजागर गर्ने अवसर पाएको बताइन्।

अन्तरङ्गसहित विविध सेवा विस्तार गर्दै गेटा अस्पताल

गोदावरी नगरपालिका–५ गेटास्थित गेटा अस्पतालले अन्तरङ्गसहित विविध सेवा विस्तारको तयारी प्रायः पूरा गरेको छ।

त्यसपछि मैले सगरमाथा देखें

भर्खर मिर्मिरे हुँदै छ। पूर्वमा लाली चढ्दै गरेको देखिन्छ। उज्यालो जमिनमा झरिसकेको छैन। सगरमाथा आधार शिविरको अन्तिम बस्ती गोरक्क्षेप अँध्यारोमा कतै हराएको छ।

१३ करोडभन्दा रकम बढी ठगी गर्ने छ जना पक्राउ

नेपाल प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट १३ करोडभन्दा बढी ठगी गर्ने सो सेन्टरका छ जना सञ्चालकलाई पक्राउ गरेको छ।

प्रधानमन्त्रीले संसदमा भने: लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो भन्नेमा सरकार प्रतिबद्ध छ

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत महाकाली नदी पूर्वका क्षेत्र नेपालकै भूमि हो भन्नेमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सीमामा सरकारकै छलकपट

हालसम्म नेपालको ७१ स्थानमा सीमा अतिक्रमण भएको छ। जम्माजम्मी अनुमानित ६३ हजार हेक्टर जमिन र करिब १३० वटा जंगे पिलर मिचिएको अवस्था छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्