२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १८:१२ अपराह्न

जरिवाना विवाद: एमालेले तिर्न अटेरी गरे 'कानुनबमोजिम अगाडि बढ्ने' बालेनको तयारी

पार्टीको केन्द्रीय कार्यालयमा पत्र पठाउने ठाउँ नभए अन्य कहाँ पठाउने त्यो जानकारी गराउन पनि मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव साह बताउँछन्।

जरिवाना पत्र बोकेर नगर प्रहरी एमाले कार्यालयमा, गलत ठाउँमा आएको भन्दै फर्काइयो

सत्तारुढ दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवानाको पत्र बुझ्न अस्वीकार गरेको छ।

देश किन डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्नु: मेयर बालेन

काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौं महानगरपालिकालाई सञ्चालनको अजिम्मेवारी दिन आग्रह गरेका छन्।

‘इनरुवाको विकासमा बजेट र दृष्टिकोण अभाव’

सदरमुकाम भएर पनि पिछडिएको ठाउँ हो सुनसरीको इनरुवा। यहाँ विकास गति सुस्ताएको छ। चुनौतीलाई अवसरमा बदल्न बजेटको अभाव छ नै, दृष्टिकोणको पनि अभाव छ। शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सेवालगायतका क्षेत्रलाई माथि उठाउन समस्या छ। यिनै विषयमा केन्द्रित रहेरमेयर केदार भण्डारीसँग नागरिककर्मी अमर खड्काले गरेको कुराकानी:

बालेनको आरोप: पशुपति धर्मशालामा खाली गर्न प्रहरीले रोक्यो

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन नेपाल प्रहरीले सहयोग नगरेको आरोप लगाएका छन्।

बाढीबाट प्रभावित काभ्रेका तीन पालिकालाई काठमाडौं महानगरको २०/२० लाख सहयोग

काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा सङ्कट व्यवस्थापन गर्न राहतका लागि काठमाडौँ महानगरपालिकाले २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

नदी किनारबारे बालेनको प्रशंग उठाएपछि प्रधानमन्त्रीले भने: 'राम्रो प्रश्न', तर जवाफ दिएनन्

सोमबार अमेरिका भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई मेयर साहले उठाएको खोला किनाराको विषयमा प्रश्न गरेका थिए। तर ओलीले त्यसको जवाफमा राम्रो प्रश्न भन्दै टारे।

सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासोः मेयर बालेनले वास्तै गरेनन्

काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन्।

मेयर साहले १ करोड ३० लाख रुपैयाँ घोटाला गरेको बडालको आरोप

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वयु) का अध्यक्ष समिक बडालले काठमाडौं महानगरका मेयर बालेन्द्र साहले १ करोड ३० लाख रुपैयाँ घोटाला गरेको आरोप लगाएका छन्।

इन्द्रजात्रामा बालेनको फोटो अंकित टिसर्ट लगाएकाहरू प्रहरी नियन्त्रणमा

इन्द्रजात्राको अवसरमा मेयर बालेन साहको फोटो भएको टिसर्ट लगाएर वसन्तपुर पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मेयर साम्पाङको दाबी: बालेन र मलाई जेल हाल्ने योजना छ

धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङले आफूलाई र काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई जेल हाल्ने योजना भइरहेको दाबी गरेका छन्।

बालेन भन्छन् :नयाँ मापदण्ड अन्तर्गत कुनै घर भत्किने छैनन्

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नयाँ मापदण्डअनुसार काठमाडौ उपत्यकाको खोला किनारका घर नभत्किने बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले मापदण्डभित्र परेका घर भत्काउन सरकारले मुआब्जा दिनुपर्ने बताएका छन।

किन खनिँदै छन् बालेनका समर्थक ओलीविरुद्ध ?

महानगरले भदौ ९ गते जिल्ला प्रहरी परिसर काठमाडौंलाई शर्मामाथि किन अनुसन्धान सुरु भएन भनेर पत्र लेखेको थियो। तर सो पत्रको जवाफ कार्यालयले नदिएको मेयर सचिवालय बताउँछ। त्यसपछि भने मेयर साहले सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोखेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्