महानगरले थाल्यो न्युरोडको फुटपाथ विस्तारको काम (तस्बिरहरू)
महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तार गर्न थालेको थियो। सो कार्यलाई डिभिजन सडक कार्यालय, काठमाडौँले अवरोध गरेको थियो।
महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तार गर्न थालेको थियो। सो कार्यलाई डिभिजन सडक कार्यालय, काठमाडौँले अवरोध गरेको थियो।
पाल्पा जिल्लाको रामपुर नगरपालिकाले ‘मेयर छात्रवृत्ति’कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको छ। चार वर्षदेखि नगरमा उक्त कार्यक्रम सञ्चालन भएसँगै यसको प्रभावकारिता पनि बढ्दै गएको छ।
चार वर्षअघि आर्थिक वर्ष २०७६/०७७ मा काठमाडौं महानगरपालिकाले पुँजीगत खर्च २१ प्रतिशत मात्रै थियो। पुँजीगत खर्चलाई साधारण अर्थमा ‘विकास बजेट’ भनेर पनि बुझिन्छ।
ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तले मन्दिरको जग्गा मिचेर बनाएको कम्पाउन्ड डोजर लगाएर भत्काइदिएको २४ घण्टा नपुग्दै मेयर चिरीबाबु महर्जनलाई अर्को एउटा विषयमा जोडेर बयानका लागि बोलाइएको छ।
शुक्रबार काठमाडौं महानगरको नगरसभा बस्दै नबसी स्थगित भयो। बिहान आठ बजे बोलाइएको बैठकमा महानगरका मेयर बालेन्द्र शाह आफैं उपस्थित भएनन्। जसले करिब तीन घण्टासम्म कुरेका जनप्रतिनिधिहरु अन्ततः सभा स्थगित भएको सुचना पाएर बाहिरिए।
काठमाडौँ महानगरका मेयर बालेन शाहले सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ कार्यक्रम गरौँ भन्दा नगर सभा स्थगित भएको बताएका छन्।
एक साताअघि मात्र ब्राजिलको साओ पाउलोमा विश्वभरिका मेयरका सामुन्ने नगरको व्यवस्थापन सहकार्य र समन्वयबाट सम्भव रहेको ‘भाइरल भाषण’ गरेर फर्केका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह आफ्नै महानगरमा भने ‘एकलौटी निर्णय’ले एक्लिँदै छन्।
केही दिन न्युरोड विवाद मत्थर भएको थियो। तर अझ फेरी चर्चामा आउन थालिसकेको छ। अहिलेको कारण वडाध्यक्ष महर्जनले न्युरोड क्षेत्रको फुटपाथको विरुवा उखेल्नु र बार भत्काउनु देखिएको छ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरवासीको लागि डेंगु भ्याक्सिनको व्यवस्था गर्ने बताएका छन्।
ललितपुर महानगरपालिकाले महानगरपालिका अन्तर्गत सञ्चालित कम्तीमा एक सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा विकास गर्ने भएको छ।
स्वतन्त्र सांसद अमरेशकुमार सिँहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई हिटलर बन्न खोजेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाका सांसद डा.अमरेशकुमार सिंहले सबै कवाडी काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको घर अगाडि लगेर थुपार्न कवाडी सङ्घलाई आग्रह गरेका छन्।
कवाड सङ्कलकहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। मंगलबार उनीहरुले महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।
नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको बताएका छन्।
सडक विभागले सडक पीच गर्न थालेपछि महानगरका प्रतिनिधि प्रहरी टोलीसहित न्यूरोड पुगेको थियो। उक्त समयमा सडक विभाग र महानगर प्रहरीबीच विवाद हुँदा केही समय न्युरोड क्षेत्र असामान्य समेत बनेको थियो।