१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

हुस्सु र कुहिरोले हवाई उडान प्रभावित

बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ। विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको छ।

थाई एयर एसियाको काठमाडौँ र भैरहवामा व्यावसायिक उडान सुरु

थाई एयर एसियाले काठमाडौँमा पुनः उडान सुरु गरेको छ। उसले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको हो।

गौतमबुद्ध विमान स्थलमा थाई एसियाको परीक्षण उडान,२३ गतेबाट नियमित उडान गर्ने

भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुआती भाडादर १२ हजार रुपैयाँ रहेको जनाइएको छ।

थाई एयर एसियाले काठमाडौँ र भैरहवामा उडान गर्ने

थाई एयर एसियाको यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ।

थाईल्याण्डमा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

राजधानी बैङ्ककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जङ्गलमा खस्दा बेपत्ता भएका नौ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले जनाएका छन्।

थाई एयरवेजको उडान पुनः सुरु

थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौंसम्मको उडानमार्फत नेपालमा आफ्नो वायु सेवा पुनः सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्