११ कार्तिक २०८१ आइतबार
image/svg+xml

‘कर्मचारी दर्पण’ लोकार्पण

कर्मचारी मिलन केन्द्र कास्कीद्वारा प्रकाशित ‘कर्मचारी दर्पण २०८१’ अङ्क–तीन आइतबार पोखरामा लोकार्पण गरिएको छ। पुस्तकको एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्ट र जिल्ला न्यायाधीश नवराज दाहालले संयुक्त रुपमा लोकार्पण गरेका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्