१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml

काठमाडौंमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु, नौ देशका वैज्ञानिक सहभागी

नेपाल मेटेरियल्स साइन्स सोसाइटीको आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयको सह आयोजनामा सम्मेलन सुरु भएको हो । सम्मेलनमा विज्ञान, प्रविधि तथा आविष्कारको क्षेत्रमा भए गरेका गतिविधिबारे छलफल हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्