१७ चैत्र २०८१ आइतबार
image/svg+xml १४:२४ अपराह्न

थापा र शर्मालाई तोसिमाको गिल्ला- कति निरीह महामन्त्री हुने रहेछन् ठूलो पार्टीमा, हरे !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता डा. तोसिमा कार्कीले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई गिल्ला गरेकी छन्।

तोसिमाको प्रश्न: पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले सिफारिसको एक नम्बरमा रहेकी डा संगिता कौसललाई स्वास्थ्य मन्त्रालयको सचिव किन नबनाएको भन्दै प्रश्न गरेकी छिन्।

रास्वपा नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न आदेश

सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता हुने भएको छ।

हिरासतमा रहेका रविलाई डेंगी हुने रास्वपाको चिन्ता !

राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) को सांसद तोसिमा कार्कीले देशभरका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारमा डेङ्गु नियन्त्रणका लागि धूप तथा लिक्युड पठाउन गृहमन्त्रीलाई आग्रह गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्