चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिसमा कमल थापालाई दुई उपाधि
सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिंगल्समा गरी दुई उपाधि जितेका हुन्।