अध्यादेशप्रति आशंका
सरकारले जारी गरेका केही अध्यादेशका कारण यतिबेला विशेषगरी निजी क्षेत्र र भूमि अधिकारबाट वञ्चितहरू हौसिएका छन्। तर विपक्षी दलहरू भने तर्सिएका छन् र यसैलाई आधार बनाएर एकजुट हुने मेसोमा छन्।
सरकारले जारी गरेका केही अध्यादेशका कारण यतिबेला विशेषगरी निजी क्षेत्र र भूमि अधिकारबाट वञ्चितहरू हौसिएका छन्। तर विपक्षी दलहरू भने तर्सिएका छन् र यसैलाई आधार बनाएर एकजुट हुने मेसोमा छन्।
उनले माओवादीको सुशासन, सामाजिक न्याय र समृद्धिका लागि थालिएको अभियानबाट देशव्यापी जनआकर्षण बढेको दाबी गरे।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ।
परराष्ट्रमन्त्री देउवाले बधाई ज्ञापन गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन विदेशमन्त्री रुबियोसँग सहकार्य गर्न आफू तत्पर रहेको 'एक्स' मा उल्लेख गरेकी छिन्।
साताको तेस्रो दिन आज स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि देखिएको छ।
बाक्लो हुस्सु लागेका कारण 'भिजीबिलिटी' कम हुँदा आज (मंगलबार) बिहानैदेखि नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ।
नगरप्रमुख महेश चौधरीको पहलकदमीमा खानेपानीको डिप बोरिङ जडानको सुरुआत भएको हो।
आफूले पाउने केही पारिश्रमिक छुट्याएर कार्यालयलाई आकर्षक बनाउन लागेको वडाध्यक्ष ऐरको भनाइ छ।
कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।
बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुनेछ ।
ताइवानमा सोमबार राति गएको शक्तिशाली भूकम्पमा परेर चार जना घाइते भएका छन्।