१५ पुस २०८२ मंगलबार
image/svg+xml

चिडियाखानाको व्यवस्थापनलाई सहज बनाउछौँ: मन्त्री चौलागाईं

माधवप्रसाद चौलागाईंले चिडियाखानाको व्यवस्थापनलाई सहज र संरक्षण अभियानलाई प्रभावकारी बनाउन जोड दिएका छन्।

बागलुङ महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी

महोत्सवको विभिन्न व्यापारिक स्टलहरूको सुरुवातमै ‘मेड इन बागलुङ’ को ब्यानरमुनि विभिन्न स्थानीय उत्पादन वस्तुहरू राखिएको छ।

एनभिए च्याम्पियनसिप: आर्मी क्वाटरफाइनलमा

विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी नवौँ एनभिए महिला तथा पुरुष च्याम्पियनसिपको क्वटारफाइनलमा प्रवेश गरेको छ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी संयुक्त अरब इमिरेट्स (युएई)बाट पक्राउ परेका छन्।

प्रहरी प्रधान कार्यालयमा कार्यरत परिचरको ‘रहस्यमय’ मृत्यु

आज बिहान थापाकी श्रीमतीले कोठाभित्र घाँटीमा पासो लागेको अवस्थामा भेटेपछि उद्धार गरी एभरेष्ट अस्पताल पुर्‍याएकी थिइन्।

आर्यन र करुणाको प्रेमले भरिएको ‘बानी’ म्युजिक फिल्म सार्वजनिक

दिनेश क्षेत्रीको शब्द, संगीत र स्वरमा तयार ‘बानी’को कन्सेप्ट पनि उनकै हो।

बीपीएल : सन्दीप सम्मिलित टोली राजशाहीले तेस्रो खेल खेल्दै

बंगलादेश प्रिमियर लिग (बीपीएल)मा नेपालका स्टार खेलाडी सन्दीप लामिछाने सम्मिलित टोली राजशाही वारियर्सले तेस्रो खेल नोआखाली एक्स प्रेससँग खेल्दै छ।

गायिका त्रिशला गुरुङ उज्यालो नेपाल पार्टीबाट समानुपातिकमा सिफारिस

गायिका त्रिशला गुरुङको नाम उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत उनको नाम सिफारिस गरेको छ।

राष्ट्रिय दलित आयोगमा अब अनलाइनबाटै उजुरी

जातीय हिंसामा परेकाले मोबाइलबाटै उजुरी दिन सक्ने बनाएमा समयमै न्यायमा पुग्ने माध्यमको रूपमा विकास गरेको विश्वकर्माले बताए।

रमेश लेखक जाँचबुझ आयोगसमक्ष बयान दिन उपस्थित

आयोगले पत्राचारमार्फत आइतबारसम्म उपस्थित हुन अनुरोध गरे पनि लेखक सोमबार सिंहदरबारस्थित आयोगको कार्यालय पुगेका हुन्।

पुस २५ देखि रत्ननगर महोत्सव हुने

उद्योग वाणिज्य संघ रत्ननगरको आयोजनामा रत्ननगरको टिकौली चौरमा यही पुस २५ देखि माघ ६ गतेसम्म महोत्सव हुन लागेको हो।

२२ वर्षीय सोनामले लिए एकै खेलमा ८ विकेट, बन्यो कीर्तिमान

जवाफी ब्याटिङमा उत्रिएको म्यानमार सोनामको घातक बलिङको शिकार बन्न पुग्यो, जहाँ म्यानमार ४५ रनमै समेटियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्