१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml

सोमपालले ‘प्लेयर अफ द म्याच’को पुरस्कार रकम सडक जनावरको हेरचाह गर्दै आएकी सिर्जनालाई दिने

कप्तान कामीले सामाजिक सञ्जालमार्फत व्यक्तिगत उपलब्धिभन्दा कर्णाली याक्सलाई जित दिलाउन योगदान गर्न पाउनु ठुलो कुरा भएको बताएका छन्।

क्रिप्टो जायन्ट बाइनान्सको ६.३ अर्ब डलर ह्याक, चोरीको रकम ह’तियार बनाउन प्रयोग हुने आशंका

विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समा साइबर आक्रमण हुँदा करिब ६.३ अर्ब डलर बराबरको डिजिटल सम्पत्ति प्रभावित भएको छ।

झलनाथ खनाललाई प्रश्न- कसलाई रोज्नुहुन्छ, केपी ओली कि माधव नेपाल ? (भिडियोसहित)

विगतमा आफूलाई प्रधानमन्त्री बन्न नदिन दुवै नेताले पार्टीभित्रैबाट घेराबन्दी गरेको स्मरण गर्दै उनले अहिलेको अवस्थामा ती दुवैलाई रोज्नुपर्ने कुनै कारण नरहेको बताए।

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न जेनजी अभियन्ता सोडारीको माग

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै बुझाइएको पत्रमा उनले अर्थमन्त्रीको अभिव्यक्ति नेपालको राष्ट्रिय हित, स्वाभिमान र सार्वभौमसत्ताविपरीत रहेको आरोप लगाएका छन्।

विवाहको पाँच वर्षपछि आमा बन्ने तयारीमा गायिका प्रविशा

विवाहको पाँच वर्षपछि गायिका प्रविशा अधिकारी आमा बन्ने भएकी छिन्। उनी आफ्नो पहिलो सन्तानको स्वागतको प्रतिक्षामा छिन्।

हसिना देश छाडेको भिडियो खिच्ने पूर्व वायुसेना अधिकारी नदीमा मृ*त फेला, ह*त्याको आशंका

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेको भिडियो रेकर्ड गर्ने पूर्व वायुसेना अधिकारी केएम तौसिफ सौरीको मृत्यु भएको छ।

नेपालको नक्साले तान्दै पर्यटक, चर्चामा राइके डाँडा

ढुंगाको पर्खालबाट निर्माण गरिएको नेपालको बृहत् आकृति हेर्न जुम्लाको सिञ्जा गाउँपालिका–३ स्थित राइके डाँडा पुगे पुग्छ।

साँगा–धुलिखेल सडक विस्तारको काम तीव्र गतिमा

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ।

नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन सरकारको पहल

नेपालको प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाएमा विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या हालको १४ बाट बढेर २० पुग्नेछ ।

औषधि घटाउने च्याटजीपीटीको सल्लाहपछि ३१ वर्षीया महिलाको मृ`त्यु, ओपनएआईविरुद्ध मुद्दा

परिवारको आरोपअनुसार च्याटजीपीटीले चिकित्सकको सल्लाहबिना छारे रोगको औषधिको मात्रा घटाउन र अन्ततः बन्द गर्न सुझाव दिएको थियो।

सप्तकोशीमा नयाँ पुल बनाइने

कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ।

लागुऔषधसहित ३१ जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरुलाई सिन्धुली, मोरङ, चितवन, धनकुटा, ललितपुर, झापा, तनहुँ, बाँके, कञ्चनपुर, सुर्खेत, सुनसरी, बर्दिया र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

सडकपेटी खाली गर्न चेतावनी

सडक पेटी र बाटो क्षेत्रमा अतिक्रमण गरी व्यवसाय सञ्चालन गरेकालाई खाली गर्न कपिलवस्तु नगरपालिकाले चेतावनी दिएको छ।

‘पेड्डी’ मा महिलालाई वस्तुका रूपमा प्रस्तुत गरियो, यो गलत थियो : जान्हवी कपूर

उनले फिल्ममा महिलालाई केवल एउटा वस्तुका रूपमा देखाइएको र यस्तो प्रस्तुति गलत भएको बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्