७ कार्तिक २०८१ बुधबार
image/svg+xml

हेर्ने कथाका प्रकाशले दुई/चार दिन भित्रै नागरिकता पाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्ने कथाका पात्र प्रकाश तामाङलाई नागरिकता दिलाउनका लागि गृह सचिवलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीलाई दाहालको खबरदारी

समुदायले असाध्यै ठुलो बलिदानपछि प्राप्त गरेका समावेशी र समानुपातिक अधिकार खोस्ने दुस्साहस भए डटेर प्रतिवाद गर्छ।’

आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गरेर शिक्षा दिन मध्यपश्चिम विश्वविद्यालयलाई आग्रह गरेका छन्।

दाहालले रोष्ट्रमबाटै सोधे प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्राधिकरणको नेतृत्व तपाईँको हो की होइन भन्दै स्पष्टीकरण सोधेका छन्।

प्रधानमन्त्री ओली र ओमानका विदेशमन्त्री अल्बुसैदीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीबीच भेटवार्ता भएको छ।

ईपिजीको प्रतिवेदन बुझ्‍न भारतीय पक्षलाई प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री ओलीले देशभित्रको कमजोरी र स्वार्थ लुकाउन 'भूराजनीति’को प्रभाव भन्ने सोच उचित नहुने भन्दै राष्ट्रलाई शिरमा राखेर राष्ट्रिय स्वाभिमानको झण्डालाई फहराउन आग्रह गरे ।

नेपाली समाजलाई बिथोल्न सम्भव छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका छन् ।

प्रधानमन्त्रीलाई एमाले काठमाडौँको ध्यानाकर्षण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले ध्यानाकर्षण गराएको छ।

भ्रष्टाचार नियन्त्रण हो-हल्लाकाे विषय नभएर नतिजामुखी बन्नुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणको विषय हो-हल्ला नभएर नतिजामुखी बन्नुपर्ने बताएका छन्।

युवालाई प्रधानमन्त्रीको आग्रह: साना पुँजीबाट धेरै उद्योगहरु स्थापना गर्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुँजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन्।

कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?

म पोखरा जेलमा हुँदा अलिअलि खेती गर्थें। मैले रोपेको तरकारी, फलफूल राम्रो फल्थ्यो। अनि अरुहरु छक्क पर्थे। खासमा बोटविरुवाले मान्छेले कत्तिको माया गरेको छ भन्ने याद गर्छ।

सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्दछः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रर्वद्धनका निम्ति राज्यको काम कारबाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने बताएका छन्।

प्रधानमन्त्रीले दिए बडिमालिका उत्सवको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको प्रसिद्ध प्राकृतिक तीर्थस्थल बडिमालिका मन्दिरमा आइतबारदेखि सुरु भएको बडिमालिका पूजाको शुभकामना दिएका छन्।

बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउन सक्रिय प्रधानमन्त्री पत्नी

प्रधानमन्त्री केपी शर्मा ओलीकीा पत्नी राधिका बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउन सक्रिय भएकी छिन्।

सरकारको एक महिना: लय समाउनै सकस

दैनिक प्रशासनिक कामका लागि सचिवहरूले मन्त्रीलाई भेट्न खोज्दासमेत सहज वातावरण बन्न नसकेको गुनासो प्रशासकले गरेका छन्। सुशासन, आर्थिक मितव्ययितासहित सत्ता साझेदारी गरेका कांग्रेसर एमालेलाई मधेस प्रदेशको सरकार विस्तारले गिज्याएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्