प्राडा अजय रिसालकाे ‘मनका कथा’ लोकार्पण
प्राडा अजय रिसालकाे ‘मनका कथा’ पुस्तक नेपाल प्रज्ञाप्रतिष्ठानमा लोकार्पण भएकाे छ।
प्राडा अजय रिसालकाे ‘मनका कथा’ पुस्तक नेपाल प्रज्ञाप्रतिष्ठानमा लोकार्पण भएकाे छ।
संरक्षणका नाममा लागू गरिएका नीति र कानुनले आदिवासी जनजातिका परम्परागत अधिकार सीमित बनाइरहेको भन्दै सरोकारवालाले संरक्षणको मोडल पुनः समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ।
असार सकियो तर असारे कर्म सकिएको छैन। खेतका गराहरूमा रोपाइँको चटारो चलिरहेकै छ।
उनको उपचारका क्रममा आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको, एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले बताए।
शब्दार्थ प्रकाशनको नियात्राकार विवेक शर्मा गौतमकाे `मेरो अमेरिका यात्रा´नियात्रासंग्रह लाेकार्पण गरेकाे छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा दुई समुदायको बिचमा झडप भएको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा भूमिकाबारे समेत अनुसन्धान भइरहेको छ।
पाकिस्तान, कतार र ओमानलगायतका मध्यस्थकर्ता देशहरूले अमेरिका र इरानबिचको तनाव कम गराउन निरन्तर संवाद अघि बढाइरहेका छन्।
त्यसको प्रत्यक्ष असर यसै शैक्षिकसत्रदेखि चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने सरकारी योजनामा पर्न सक्ने भन्दै नागरिक तहमा संशय उत्पन्न भएको छ।
नेपाल कृषिप्रधान देश हो तर यहाँका उपभोक्ताका भान्सामा पाक्ने खाद्यान्नदेखि तरकारीसम्म विदेशबाट आयात हुन्छ।
कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर पुगेको छ।
नेपालीहरूको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा कला र संगीत क्षेत्रमा छुट्टै रौनक छाउन थालेको छ।
बर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्।
जल तथा मौसम विज्ञान विभागले मकवानपुर जिल्लाको जुरेली बजार आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेकाले लाल बकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ।