रविलाई धरौटीमा छाड्नुको कारण पेस गर्न उच्च अदालत पोखराकाे आदेश
मंगलबार न्यायाधीश राजकुमार खतिवडाको इजलासले सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित ७ जनालाई छाड्ने आदेशको ‘कैफियत प्रतिवेदन’ पेश गर्न आदेश दिएको हो ।
मंगलबार न्यायाधीश राजकुमार खतिवडाको इजलासले सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित ७ जनालाई छाड्ने आदेशको ‘कैफियत प्रतिवेदन’ पेश गर्न आदेश दिएको हो ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा काठमाडौं जिल्ला अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशी (बन्जाडे) विरुद्ध जिल्ला अदालत रुपन्देहीमा पूरक अभियोजन मुद्दा दर्ता भएको छ।
थुनछेक बहस नसकिएपछि पूर्व डीआईजी छविलाल जोशीलाई काठमाडौं जिल्ला अदालतले पुनः प्रहरी हिरासतमा पठाएको छ।
प्रतिवादीहरूको तर्फबाट बहस गर्ने वकिलहरूको भने संख्या धेरै छ। त्यसमध्ये रविको पक्षबाट प्रतिरक्षा बहस गर्नेको संख्या सबैभन्दा बढी १८ जनाले बहस गर्दै छन्।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा दोस्रो दिनको थुनछेक बहस सकिएको हो। योसँगै सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान मंगलबार पनि हुन सकेन ।
लामिछानेविरुद्ध सम्पत्ति शुद्धिकरणको कसूरमा भने २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता भएको छ।
चिकित्सककै सल्लाहमा जोशीलाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। जोशीलाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको हो।
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ।
काठमाडौँ स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिना प्रकरणमा पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) छविलाल बन्जाडे जोशीको बयान सुरु भएको छ।
चितवनको साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन्।
रुपन्देही जिल्ला अदालतले पनि रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशी माथि अनुसन्धान प्रहरीलाई अनुमति दिएको छ।
सहकारीको रकम अपचलनको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेको छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले आदेश दिएको छ।