फिल्म एक्टर लिएर जापान जाँदै प्रदीप खड्का
प्रतीक्षित फिल्म एक्टर टेक वान को जापान रिलिजका लागि अभिनेता प्रदीप खड्का जापान जाने भएका छन् । जापानका विभिन्न पाँच सहरमा जापान आउने निश्चित भएको फिल्मका जापानका वितरक सचिन आचार्यले बताए ।
प्रतीक्षित फिल्म एक्टर टेक वान को जापान रिलिजका लागि अभिनेता प्रदीप खड्का जापान जाने भएका छन् । जापानका विभिन्न पाँच सहरमा जापान आउने निश्चित भएको फिल्मका जापानका वितरक सचिन आचार्यले बताए ।
कर्णाली याक्सबाट एनपीएल खेलेका युवा खेलाडी विपिनप्रसाद शर्मालाई नायिका स्वस्तिमा खड्काले आइफोन उपहार दिएकी छिन्।
फिल्म'एक्टर:टेक वन' को प्रदर्शन मिति हेरफेर गरिएको छ। कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म अब माघ १६ गतेबाट प्रदर्शन हुने निर्माण पक्षले बताएको छ।
इन्स्टाग्राम मार्फत श्रीमानसँगको तस्बिर सेयर गर्दै उनले आफू आमा बन्न लागेको जनाएकी हुन्।
भारतीय अभिनेता नवाजुद्दिन सिद्धिकीले नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल बनेको बताएका छन्।
शुक्रबार युट्युबमा सार्वजनिक फिल्म ‘नांगो गाउँ’ आइतबार नै युट्युब ट्रेन्डिङको शीर्षस्थानमा पुगेको हो।
वैदेशिक रोजगारीमा गएको युवाको कथामा आधारित ‘प्याकुली’ नामक म्यूजिकल फिल्म सार्वजनिक भएको छ।
फिल्मको कथाबस्तुमा आम मान्छेहरुको कुरा हुनुपर्ने सुब्बा बताउँछन्। फिल्मले आम मान्छेको प्रेम, सपना, दिनचर्या, आवाजलाई उन्नु पर्ने उनको भनाइ छ। जसले गर्दा आममान्छेले फिल्ममा आफ्नोपन भेट्ने उनको दाबी छ।
दयाहाङले सन् २००९ तिरै यो फिल्म बन्ने चर्चा सुनेका थिए। तर, त्यति बेला यो फिल्मको अभिनेताको भूमिकामा आफू देखिन पाउँछु भन्ने उनले सोचेका थिएनन्।
अभिनेता पल शाहले प्रहरीसँगको मुठभेडको दुई फोटो सामाजिक संजालको फेसबुकमा पोष्ट गरेका छन्।