१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

फिल्म 'एक्टर' को प्रदर्शन मिति फेरियो

फिल्म'एक्टर:टेक वन' को प्रदर्शन मिति हेरफेर गरिएको छ। कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म अब माघ १६ गतेबाट प्रदर्शन हुने निर्माण पक्षले बताएको छ।

अभिनेता नवाजुद्दिन भन्छन्: नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल बनेको छ

भारतीय अभिनेता नवाजुद्दिन सिद्धिकीले नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल बनेको बताएका छन्।

युट्युब ट्रेन्डिङको शीर्षस्थानमा दयाहाङ र मिरूनाको फिल्म ‘नांगो गाउँ’

शुक्रबार युट्युबमा सार्वजनिक फिल्म ‘नांगो गाउँ’ आइतबार नै युट्युब ट्रेन्डिङको शीर्षस्थानमा पुगेको हो।

‘गाउँ आएको बाटो’ बाट उत्साहित नवीन सुब्बा

फिल्मको कथाबस्तुमा आम मान्छेहरुको कुरा हुनुपर्ने सुब्बा बताउँछन्। फिल्मले आम मान्छेको प्रेम, सपना, दिनचर्या, आवाजलाई उन्नु पर्ने उनको भनाइ छ। जसले गर्दा आममान्छेले फिल्ममा आफ्नोपन भेट्ने उनको दाबी छ।

फिल्म 'गाउँ आएको बाटो' मा दयाहाङको नयाँ लुक

दयाहाङले सन् २००९ तिरै यो फिल्म बन्ने चर्चा सुनेका थिए। तर, त्यति बेला यो फिल्मको अभिनेताको भूमिकामा आफू देखिन पाउँछु भन्ने उनले सोचेका थिएनन्।

अभिनेता पल भन्छन्: फिल्म 'पुजार सार्की' मेरो करिअरको महत्त्वपूर्ण साबित हुनेछ

अभिनेता पल शाहले प्रहरीसँगको मुठभेडको दुई फोटो सामाजिक संजालको फेसबुकमा पोष्ट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्