तीन दिनका लागि खुल्यो तातोपानी नाका, नियमित सञ्चालन गर्न व्यवसायीको माग
दशैं, तिहारलगायतका चाडपर्व लक्षित व्यापार प्रभावित भइरहेका बेला व्यवसायीले नाकालाई तीन दिनमा सीमित नगरी नियमित सञ्चालन गर्न माग गरेका छन्।
दशैं, तिहारलगायतका चाडपर्व लक्षित व्यापार प्रभावित भइरहेका बेला व्यवसायीले नाकालाई तीन दिनमा सीमित नगरी नियमित सञ्चालन गर्न माग गरेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कार्तिक १ गतेसम्म ४ लाख २३ हजार ६६४ जना यात्रुले उपत्यका छाडेका छन्।
राप्ती नगरपालिका–२ सिमरा चोकस्थित सडकमा यात्रुवाहक बस अनियन्त्रित भई नालीमा पल्टिँदा १० जना घाइते भएका हुन्।
अमेरिकाको टेक्ससमा टेस्लाको विद्युतीय स्पोर्ट्स कार ‘रोडस्टर’को नयाँ संस्करण प्रस्तुत गरिएको छ।
करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ।
विजयादशमीको अवसरमा कपिलवस्तुमा ५ सय १३ दुर्गा भगवतीको मूर्ति प्रदर्शनका लागि निकालिएको छ।
नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्टको पक्राउ प्रकरणमा फरक मापदण्ड अपनाइएको आरोप लगाएका छन्।
हाचेकाली दाहाल समाज, काठमाडौंद्वारा प्रकाशित उक्त ग्रन्थमा टङ्कनाथ दाहालको जीवनी, योगदान र तत्कालीन खोटाङको सामाजिक, शैक्षिक तथा राजनीतिक परिवेश समेटिएको छ।
एनपीएलको लागि विराटनगर किङ्सले वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेको छ।
हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका छन्। कताकति कमेरो वा रातोमाटोले घर पोतेको भेटिन्छ।
मौलाकालिका मन्दिरमा दसैँका बेला दर्शन गर्न आउने भक्तजनको संख्यामा ५० प्रतिशतले कमी आएको छ।
सुनसरीको टोलीले इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित एक घरबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको हो।
करिब एक महिनादेखि जारी प्रदर्शन सुरुमा विद्यालयका विद्यार्थीका लागि राम्रो सुविधा र सरकारी सेवामा सुधारको माग गर्दै सुरु भएको थियो।
नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि शनिबार प्रस्थान गरेका छन्।