साथ खोज्दा घात भेट्छु मैले टेक्ने धर्ती बेग्लै!
साथ खोज्दा घात भेट्छु मैले टेक्ने धर्ती बेग्लै, जून खोज्दा रात भेट्छु मैले टेक्ने धर्ती बेग्लै। बटुलेका आस टुट्छन् सहयात्री कतै छुट्छन्, फूल खोज्दा पात भेट्छु मैले टेक्ने धर्ती बेग्लै।

कृष्णले अर्जुनको नेत्र खोसे, इन्द्रले ऋषि पत्नीको चरित्र खोसे। खोस्न त यहाँ पनि केके खोसेखोसे! खोस्दा खोस्दै मेरो देशको चित्र खोसे।