१२ मंसिर २०८१ बुधबार
image/svg+xml

रास्वपाद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। पार्टी मूख्यालयमा आइतबार पत्रकार सम्मेलन गरी रास्वपाले यही मंसिर ८ गते शनिबारदेखि दोस्रो चरणको आन्दोलन गर्ने जनाएको हो।

सुदुरपश्चिम रोयल्सले धनगढीमा र्याली गर्ने

नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्सले धनगढीमा सोमबार भव्य र्याली गर्ने भएको छ।

अलैंचीको उच्च मूल्यले बजार ‘चलायमान’

इलामका बिब्ल्याँटे, फिक्कल, नयाँबजार, मंगलबारेलगायत बजारमा अलैंचीको कारोबार भइरहेको छ । सन्दकपुर, माइजोगमाई, देउमाई, रोङलगायत पालिकामा अलैंची उत्पादन धेरै हुने गरेको छ । जिल्लामा बर्सेनि तीन अर्ब रुपैयाँ हाराहारीको अलैंचीको कारोबार हुनेगरेको अनुमान छ ।

रविविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ।

चार देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासामा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई शपथ गराएका हुन्।

पूर्वसभामुख ढुंगानाको निधनमा अस्पताल पुगे विशिष्ट व्यक्तिहरु (तस्बिरहरु)

पुरानो बानेश्वरस्थ्ति फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका काक्रममा आईतबार (आज) दिउँसो उनको निधन भएको हो।

परिवार नियोजनको साधन खरिददेखि गर्भपतनसम्मै युवा महिलालाई झमेलै झमेला

कुनै पनि महिलाको प्रजनन अधिकार उनीसँगै हुन्छ । कुन समयमा विवाह गर्ने, कुन समयमा बच्चा जन्माउने वा नजन्माउने भन्ने अधिकार महिलासँगै हुन्छ ।

ताप्लेजुङको सिरिजङ्गामा ५ जनाको उम्मेदवारी दर्ता

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षको उपनिर्वाचनमा ५ जनाको उम्मेदवारी परेको छ।

पूर्वसभामुख ढुंगानाको निधनमा राष्ट्रपति पौडेलबाट श्रद्धाञ्जली व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

अनुसन्धानमा आधारित अनुमा कोइरालाको पुस्तक सार्वजनिक : नेपाल–इण्डिया सम्बन्धमा सनसनीपूर्ण खुलासा

अनुसन्धानमा आधारित यस पुस्तकमा नेपालमा हुँदै आएका ठूला राजनीतिक परिवर्तनहरूसँग शान्ति क्षेत्र प्रस्ताव कसरी जोडिएको छ भन्नेबारे खुलासा गरिएको छ ।

दैलेखको महावुमा तामझामसहित ७ दलको मनोनयन दर्ता

दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि ७ दलबाट तामझामसहित मनोनयन दर्ता गरिएको छ।

हुस्सु र कुहिरोले हवाई उडान प्रभावित

बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ। विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरबन्यो रेमिटेन्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी

कम्पनीलाई रेमिटेन्स तथामनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।

नेपाल टेलिकमको सुन्धारा शाखामा ‘मैना’ रोबर्टबाट सेवा सुरु

नेपाल टेलिकमले सुन्धारा शाखामा आइतबारदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्