११ मंसिर २०८१ मंगलबार
image/svg+xml

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

आगामी शुक्रवारबाट प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘अग्निदहन’ मा महिलामाथि भएका हिंसाका घटनाहरू उठाइएको छ।

चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो

नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत चन्द्रागिरि नगरपालिका–६ स्थित ऐतिहासिक एवं धार्मिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण हुने भएको छ।

सुदुरपश्चिम रोयल्सले धनगढीमा विशाल र्‍याली निकाल्यो (तस्बिर सहित )

नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्सले धनगढीमा सोमबार हजारौंको सहभागिताबीच भव्य र्‍याली गरेको छ।

सिकैचा उपनिर्वाचन: दलहरुले सुरु गरे आ–आफ्नो अंकगणित,यस्तो थियो २०७९ को निर्वाचन अवस्था

अहिलेको उपनिर्वाचनका क्रममा पाँचजना मतदाता मात्र थपिएको देखिएको छ। सिकैचामा अहिले एक हजार पाँच सय २८ मतदाता छन्।

भ्याट छुट नपाउँदा बाढीले क्षति पुर्‍याएका जलविद्युत आयोजनाको पुनर्निर्माणमा समस्या

बाढीले क्षति पुर्‍याएका जलविद्युत आयोजनाहरू पुनर्निर्माण र मर्मतका लागि आयात गर्ने सामानमा भ्याट छुट नदिए आयोजना पुनर्निर्माण गर्न सक्ने अवस्था नभएको व्यवसायीहरूले गुनासो गरेका छन्।

‘सुरक्षित कर्णाली विशेष अभियान’ एक अनुकरणीय प्रयास

सूचना र प्रविधिको तीव्र विकास भइरहेका बेला पनि कर्णालीलाई दूरी र भूगोलका हिसाबले निकै जटिल एवं कठिन क्षेत्रका रूपमा हेर्ने गरिन्छ।

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) सोमबारदेखि पुनः नियमित उडानमा जाने भएको छ।

पूर्वसभामुख ढुंगानालाई सानोगौचरनमा श्रद्धाञ्जली अर्पण

काठमाडौँको ज्ञानेश्वरस्थित सानो गौचरणमा सोमबार पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जली अर्पणका लागि राखिएको छ।

आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार ‘पाथीभरा’

हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला र रु पाथीभरा भगवती मन्दिर पुग्ने जो सुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस् गर्न सक्छन् ।

गुन्डा नाइके सत्यमान लामा पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंले चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई पक्राउ गरेको हो।

बैकुण्ठ अर्यालले दिए राजीनामा

राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरहको जिम्मेवारी तोकिएका डा.बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्।

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन एक हजारले बढेर प्रतितोला एक लाख ६१ हजार रूपैयाँ पुगेको जानकारी दिएको छ।

तीन महिनादेखि विषादी परीक्षण बन्द

भरतपुर महानगरपालिका-२ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला तीन महिनादेखि बन्द अवस्थामा रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्