२६ आश्विन २०८१ शनिबार
image/svg+xml

मिथिलाञ्चलमा विजयादशमीको महिमा यस्तो छ

शास्त्रीय रूपमा दुर्गालाई आदिशक्ति, महिषासुर मर्दिनीजस्ता नाम दिइए पनि मिथिलावासीका लागि दुर्गा सीताजस्तै चेलीबेटी हुन्। जसलाई पूजापाठ अर्थात् श्रद्धासँगै चेलीजस्तै माया, स्नेह पनि गरिन्छ। अर्को शब्दमा भन्दा यहाँ दुर्गाको पूजा वात्सल्य भावले गर्ने चलन छ।

आईसीसी महिला टी–२० विश्वकपमा बंगलादेश ८ विकेटले पराजित, वेस्ट इन्डिज शीर्ष स्थानमा उक्लियो

इङल्यान्ड चार अंक नै बनाएर तेस्रो स्थानमा छ। तर उसले एक खेल कम खेलेको छ। प्रतियोगिता अन्तरगत आज अष्ट्रेलिया र पाकिस्तान भिड्नेछन्।

क्लाइमेट नेगोसिएशन पसलमा चिया खाएजस्तो होइनः विपदविज्ञ डा.अधिकारी

सरकारको तर्फबाट प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलको नेतृत्वमा गृहमन्त्रालय, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भुसाल, संघीय मामिला मन्त्रालयका सहसचिव कालिप्रसाद रिजाल, र प्राधिकरणकी शाखा अधिकृत स्मिता पौडेल सहितको प्रतिनिधि मण्डलले मनिलामा हुने सम्मेलनमा भाग लिँदैछ। उनीहरु सनिबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

बीपी राजमार्गमा गाडी चल्न थाले

धेरैजसो ठाउँमा खोला फर्काएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै सडक मर्मत गरेर गाडी चल्नसक्ने बनाइएको छ। १४ दिनदेखि राजमार्ग बन्दहुँदा पूर्व जाने अधिकांसले यात्रा स्थगन गरेका थिए।

काठमाडौंका खसी बजारमा देखिएको चहलपहल हेरौं तस्वीरमा

काठमाडौंका भृकुटीमण्डप, बबरमहल, कलंकीको खसी बजार, खाद्य व्यापार कम्पनीका खसी बोकाहरु किन्ने क्रम अहिले जारी छ। उपभोक्ताहरु खसी किन्न शुक्रबारसम्मै आउने गर्दछन्।

दशैं सबैका लागि रमाइलो हुन्छ भन्ने हुँदैन!

दशैं सबैका लागि रमाइलो हुन्छ भन्ने हुँदैन। बर्सेनि कसैले आफन्त गुमाउँछन् भने कसैका आफन्त अस्पतालमा उपचार गर्दै हुन्छन्। कतिलाई ऋणको भारले उठ्नै नसक्ने गरी थिचेको हुन्छ।

मर्दी हिमालमा सुदीपको शालिक

यहाँ अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको शालिक राखिएको छ।

मिल्टन तुफानका कारण अमेरिकामा १६ जनाको मृत्यु, तीस लाख बढी घरमा बिजुली र पानीको लाइन काटियो

तुफानका कारण थप मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। फ्लोरिडाको एक अपार्टमेन्टबाट करिब ४ सय मानिसको उद्धार गरिएको छ।

दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

दसैंमा पदयात्रामा जाँदै हुनुहुन्छ? यसरी गर्नुस् तयारी!

प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न पर्यटहरू पदयात्रामा निस्कन्छन्।

आसुरक्षित आवासमा दसैं मनाउने लुहारको सपना अधुरै

दमका बिरामी लुहार आफ्नै जीवनकालमा सुरक्षित आवासमा बस्ने सपना बुनेको धेरै भइसक्दा पनि पूरा नहुँदा खिन्न छन्।

काठमाडौंमा नेपाल प्रहरीले दसैंमा नि:शुल्क बस चलाउने, बसको रुट यस्तो छ

नेपाल प्रहरीका प्रवक्ता तथा डिआइजी दानबहादुर कार्कीले सर्वसाधारणलाई यात्रा गर्न सहज होस भनेर बस चलाउन लागिएको बताए।

प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह

तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रूपमा बच्चाको आँखा जचाउन सुझाव दिएको छ।

बीपी राजमार्गमा आजदेखि यातायात सञ्चालन हुने

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले शुक्रबार बिहान १० बजेसम्ममा बिपी राजमार्ग सञ्चालनमा आउने भन्दै जानकारी गराएको फेसबुकमा उल्लेख गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्