२६ आश्विन २०८१ शनिबार
image/svg+xml

खोई दसैं आयो भन्छन्, हुने खानेलाई आयो होला!

अलिक परको टुँडिखेलमा दसैँको फूलपातीको उत्सव मनाइरहँदा खत्री भने न्यूरोडमा भारी बोक्ने काम खोज्दै थिए ।

नवरात्रको अन्तिम दिन आज महागौरी र सिद्धिदात्रीको पूजा आराधना गरिँदै

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैं घरमा आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ।यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ।

मधेसका शक्तिपीठमा ‘खोइछ भराई’ को उल्लास

हिन्दू धर्मालम्बीहरू महाअष्टमी पर्व विभिन्न अनुष्ठान गरी मनाइरहेका बेला मधेसका महिलाहरू ‘खोइछ भराई’ (पति र सन्तान रक्षाको विशेष पूजा) गरी धुमधामसँग मनाइरहेका छन्।

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ।

जुम्लामा मात्रै यसवर्षको दसैंमा १६ करोडभन्दा बढीको खसी–भेडा बिक्री

स्थानीय तथा बाहिरी जिल्लाबाट ल्याइएका १६ करोड ३२ लाख ३१ हजार मूल्य बराबरका खसी, भेडा, राँगो तथा भैँसी खरिद बिक्री भएको चन्दननाथ नगरपालिकाको पशुपन्छी विकास शाखाले जनाएको छ।

विपद्का कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखी दसैँ मनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले यसवर्षको दसैँले आ–आफ्नो परिवेश, परिस्थिति र गच्छेअनुसार तडकभडकरहित, मितव्ययी, तर खुसियालीका साथ मनाउन आग्रह गरेकी छन्।

मिल्टन आँधीका कारण फ्लोरिडाका ३० लाख घर डुबानमा, ४ जनाको मृत्यु

बुधवार राति फ्लोरिडासँग ठोक्किएको मिल्टन आँधीका कारण सेन्ट लुसिया राज्यमा ४ जनाको मृत्यु भएको छ।

जीवित देवी कुमारीलाई दर्शनका लागि दरबार परिसरको मूलचोकमा राखियो

हनुमानढोकास्थित प्रसिद्ध देवी तलेजु भवानीलाई विधि विधानपूर्वक दरबार परिसरको मूलचोकमा राखिएको छ।

‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा उभिन एमालेको आह्वान

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन सबैलाई आह्वान गरेको छ।

जुम्ली घोडा दौड प्रतियोगिता, तीन विधामा पुरस्कार वितरण

जुम्लामा परम्परागत रूपमा आयोजना हुँदै आएको घोडा दौड प्रतियोगिता यस वर्ष पनि सम्पन्न भएको छ।

नागरिककर्मी गौतमको पुलहाश्रमको फोटोले जित्यो १ लाख पुरस्कार

मोना खुल्ला फोटो प्रतियोगितामा बेनी नगरपालिका–५ पौराणिक तथा पर्यटकीयस्थल पुलहाश्रमको फोटोले पहिलो पुरस्कार जितेको छ।

हनुमान ढोकाको दसैँघरमा फूलपाती भित्र्याइयो

आश्विन शुक्ल सप्तमीका दिन राज्यका तर्फबाट नवदुर्गाको पूजाआराधना हुने हनुमानढोका दरबारको दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ।

गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो

साँझको शुभ साइतमा हर्ष बढाइँका साथ गोरखा दरबारमा फूलपाती भ्यिाइएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए।

साहित्य तर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हानलाई

यसवर्षको साहित्य तर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङ्गलाई प्रदान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्