२६ आश्विन २०८१ शनिबार
image/svg+xml

बैतडीका भगवती मन्दिरमा जात्रा सम्पन्न, एक हजार पशुबलि चढाइयो

यहाँका विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको छ। यहाँका भगवती मन्दिरमा पशुबलिसहित जात्रा सम्पन्न भएको हो।

इजरायल र हिजबुल्लाहबीच युद्धविराम गर्ने प्रस्ताव पारित गर्न लेबनानी प्रधानमन्त्रीको आग्रह

लेबनानका प्रधानमन्त्री नजिब मिकातीले संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच ‘तत्काल’ युद्धविराम गर्ने प्रस्ताव पारित गर्न आग्रह गरेका छन्।

पिङ निर्माणमा सक्रिय ८६ वर्षीय बुद्धिबहादुर

जीवनको उत्तरार्धमा कास्कीको पोखरा–६ बैदामका ८६ वर्षीय बुद्धिबहादुर नेपाली परम्परागत संस्कतिको संरक्षण गर्न पिङ निर्माण समितिको संयोजक बनेर यतिबेला पिङ निर्माणमा जुटेका छन्।

दसैँको किनमेल स्थानीय हाटबजारमा

नवदुर्गा सुरु भएसँगै गाउँघरको वातावरण रमाइलो हुने गरेको छ। सहरी क्षेत्र सुनसान बन्दै गएको बेलामा गाउँघरका पसल तथा बजारहरु स्थानीयको किनमेलको केन्द्र बन्ने गरेको छ।

महानवमी: विधिपूर्वक गरियो सिद्धिदात्री देवीको पूजा आराधना

आश्विन शुक्ल नवमीका दिन शुक्रवार दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ।

बाढीपहिरो पीडित आफन्तकहाँ आश्रय लिएर दसैँ मनाउँदै

बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिक स्थलमा बसेर दसैँ मनाइरहेका छन्।

बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल दुई सातापछि सञ्चालनमा

गोरखाको सहिद लखन गाउँपालिका–३, सिलिङटार र चितवनको इच्छाकामना गाउँपालिका–४, चरेस जोड्ने त्रिशूली नदी माथिको झोलुङ्गे पुल झन्डै दुई सातापछि मर्मत गरेर सञ्चालनमा ल्याइएको हो।

पहिरो हटाएर बिपी राजमार्ग पुनः सञ्चालन

यही असोज ११ र १२ गतेको अविरल वर्षाको बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध बिपी राजमार्ग दुई हप्तापछि सञ्चालनमा आएको छ।

अन्नपूर्ण क्षेत्रमा पर्यटक सूचना केन्द्र स्थापना

अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ।

दसैँमा सशस्त्रद्वारा उपत्यकामा निःशुल्क बस सञ्चालन, देशभर १९७ लिङ्गे पिङ

बडादसैँको अवसरमा यसअघिका वर्षमा पनि काठमाडौंमा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको छ । यस्तै सशस्त्र प्रहरीले देश भरी स्थानीय निकायसँगको समन्वय गरेर १९७ वटा लिङ्गे पिङ राखेको छ ।

नेपाल काभा यू-२० पुरुष भलिबल प्रतियोगिताको फाइनलमा

श्रीलङ्काको कोलम्बोमा भईरहेको खेलमा नेपालले शुक्रवार तुर्कमेनिस्तानलाई ३–० सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्।

इजरायललाई हतियार नदिन अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पेनी प्रधानमन्त्रीको आग्रह

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले अन्तर्राष्ट्रिय समुदायसमक्ष इजरायललाई हतियार बिक्री रोक्न आह्वान गरेका छन्।

मिनीबस दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

दैलेखको गुराँस गाउँपालिका–४ डबलगैरामा मिनिबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्।

तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे

काठमाडौँ महानगरपालिका–२४ का वडा अध्यक्ष विनोदकुमार राजभण्डारीले यो वर्ष दर्शनार्थीको सङ्ख्या घटेको बताए। उक्त मन्दिर सोही वडामा पर्दछ। उनकाअनुसार अघिल्लो वर्ष एक दिनमा पाँच लाख हाराहारीमा भक्तजनले दर्शन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्