२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

जापानको संसद विघटन, आगामी महिना आमचुनाव हुने

एलडीपी नेतृत्वको गठबन्धनद्वारा नियन्त्रित संसदमा अक्टोबर १ मा प्रधानमन्त्री निर्वाचित भए। २०२३ को अन्त्यमा एलडीपीको राजनीतिक कोष घोटाला बाहिर आएपछिको पहिलो आम चुनाव हुनेछ।

सकियो बर्खे अधिवेशन: सक्रिय होला त ‘मिनी संसद्’?

संघीय संसद्को बर्खे अधिवेशन विगतका वर्षभन्दा डेढ महिनाअगावै अन्त्य भएसँगै अब संसद्को काम मिनी संसद्को काँधमा आएको छ।

प्रतिनिधि सभाको चौथो अधिवेशनभर चार सांसद अनुपस्थित

गत वैशाख २८ गते सुरु भएको प्रतिनिधि सभाको चौथो अधिवेशन सोमबार मध्यरातिदेखि अन्त्य हुनेछ । सोमबारसम्म प्रतिनिधिसभाको ५६ वटा बैठक बसेका छन् ।

यी कर्मचारीले पाए उत्कृष्ट निजामती सेवा पुरस्कार

सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा विभिन्न १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतिनिधि सभाको बैठक बस्दै, आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहेको छ।

संसद् पसेको मायापिरतीको गीत

नेपाली कांग्रेस र एमालेको पछिल्लो मिलापपत्रसँगै संघीय संसद्मा सांगीतिक दोहोरी सुनिन थालेको हो। नमीठा शब्द वाणले विपक्षीमाथि प्रहार हुने संसद्मा गाइएका मायाका दोहोरीलाई कतिपयले रमाइलो मानेका छन्।

प्रेम सुवालको टिप्पणीः हालसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हालसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गरेका छन्।

एमाले सांसदहरूको एकै स्वर–प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्छ

प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा (एमाले) का सांसदहरूले प्रधानमन्त्रीको अविलम्ब राजीनामा माग गरेका हुन्।

संसद बैठक आज पनि बस्दै

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व.२०७९/०८० पेश गर्नेछन्।

संसद बैठक आज पनि बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने

आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

कर्मचारीको आन्दोलनले प्रतिनिधिसभा बैठक प्रभावित

प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ। संघीय संसद् सचिवालयका कर्मचारीको लगातारको आन्दोलनका कारण बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक अघि संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान १०ः३० बजेका लागि बोलाइएको छ।

संसद बैठक बस्दै, आज यी मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुने

संसद सचिवालयका अनुसार आजको बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ।

संसद बैठक बस्दै, विनियोजक विधेयकमाथिको छलफल आज पनि जारी रहने

प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्