२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

ज्ञानेन्द्रको भुटान भ्रमण राजनीतिक संकटको अभिव्यक्ति: दाहाल

संविधान संशोधनलाई बहाना बनाएर अन्य काम गर्न खोजे त्यसले झनै संकट गहिरिने दाहालले बताए । अहिलेसम्म प्रदेशलाई अधिकार नदिइएको, निजामती र प्रहरी ऐन नबनाइएको पक्षलाई समेत उनले सङ्घीयता कार्यान्वयन गर्ने इच्छा वर्तमान सरकारमा नरहेको तर्फ उनले संकेत गरे ।

संविधान कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनमा जोड दिएका छन्।

जसलाई खलनायक ठानिरहेका छौँ !

आफूलाई लागेको भन्न सक्ने, उदार लोकतान्त्रिक गुण भएका देउवा आजको दिनमा पनि प्रेस र सर्वसाधारणले आलोचना गर्न पाउनुपर्छ भन्ने ठान्छन् आफ्नाबारे नराम्रो लेखिएको कारण कुनै पत्रकार वा सम्पादकलाई नभेटौँ भन्ने उनलाई कहिल्यै लाग्दैन।

बाढी पीडितलाई भेट्न बल्खु पुगे माओवादी अध्यक्ष दाहाल

अध्यक्ष दाहालले प्राकृतिक विपत्तिमा परेका नागरिकका लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि माओवादी केन्द्रले सुरु गरेको स्वयंसेवक परिचालन अभियानको बल्खुको सुकुम्बासी वस्तीमा उद्घाटन गरेका थिए ।

नयाँ युगको सुरुवात माओवादीले नै गरेको होः दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको बताएका छन्।

अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन आजदेखि

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतत्त विद्यार्थी सङ्गठन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैछ।

मिश्रले भनेः हामी बीचमा रहोस् भनिएका कुरा म कहिल्यै सार्वजनिक गर्दिन

उनले आफ्नो सामाजिक सञ्जालमा टिप्पणी गर्दै लेखेका छन्, ‘ठूला नेताहरूसँग भेट्दा यो कुराचाहिँ बाहिर नगरौँ/हामी बीचमा रहोस् भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिन। र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु।'

रविन्द्र मिश्रले आफ्नो राजनैतिक स्वार्थ अनुकुल दाहालको विचार बङ्ग्याउनुभयोः गंगा दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पुत्री गंगा दाहालले रविन्द्र मिश्रले आफ्नो स्वार्थ अनुकुल कुरा बङ्ग्याएको भन्दै खण्डन गरेकी छिन्।

बाबुरामको टिप्पणीः प्रचण्ड बिरालो जस्तै, जति खास्टोले छोपे पनि म्याउ गरिहाल्ने

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कसैले चिच्याउँदैमा जनताको रगतसँग साटिएको उपलब्धी नखोसिने बताएका हुन्।

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

बैठकमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट केन्द्रीय पदाधिकारी र यूरोप तथा अमेरिकाका विभिन्न देशमा रहेका प्रवास प्रदेश समितिमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरु सहभागी छन् ।

पार्टीप्रति देशभर आकर्षण देखिन सुरु भएको छ: अध्यक्ष दाहाल

बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको छ।

माओवादीप्रति बढेको जनलहरले २०६४ को झल्को दिइरहेको छ : पुष्पकमल दाहाल

अध्यक्ष दाहालले भने, ‘झापा बिद्रोहको ऐतिहासिक विरासतबाट आएका झापाली जनताले अब प्रतिक्रान्ति, दलाली र जालझेललाई साथ दिने छैन।'

झापाका पुराना कम्युनिष्ट नेता कन्दङ्वा माओवादी केन्द्रमा प्रवेश

माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालले कन्दङ्वालाई पार्टी प्रवेश गराएका हुन् ।

बेथिति र विचलनविरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्‍योः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बेथिति र विचलनका विरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपरेको बताएका छन्।

नेपाल पूर्वाधार सम्मेलन सम्पन्न

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय (वाइसिएनसी) को सहआयोजनामा आयोजित नेपाल पूर्वाधार सम्मेलन सफलताका साथ सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्