२३ आश्विन २०८१ बुधबार
image/svg+xml

संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु

सर्वोच्च अदालतको प्रधानन्यायाधीशसहित अन्य रिक्त संवैधानिक निकायमा सिफारिसका लागि बैठक बसेको हो ।

लुम्बिनी प्रदेश : पर्यटक बढाउन ‘पर्यटन दुत’

उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले लुम्बिनी प्रदेशको पर्यटन विकासका लगि अवैतानिक पर्यटन दुत नियुक्त गर्ने निर्णय गरेको छ ।

सकियो माओवादी केन्द्रको मधेश प्रदेश बैठक

बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको थियो । पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ ।

वडाध्यक्ष यादवको मृत्युबारे अनुसन्धान गर्न अध्यक्ष दाहालको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन्।

दाहाल भन्छन्ः पहिचानका पक्षमा लड्ने पार्टीको रूपमा माओवादी केन्द्र स्थापित भएको छ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताएका छन्।

सङ्गठन सुदृढीकरणमा लाग्न अध्यक्ष दाहालको जोड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी सङ्गठनलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने सोचमा आफू रहेको बताएका छन्।

संविधानको रक्षा र कार्यान्वयनका लागि जनताको निरन्तर सहयोग आवश्यकः दाहाल

नेकपा माओवादी केन्द्र मिर्चैया नगर समितिले आज बिहान सिरहामा आयोजना गरेको कार्यकर्ता भेटमा उनले जनताको सङ्घर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको बताए।

‘जनताका अधिकार रक्षा गर्नेतर्फ लागौँ’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ले पार्टीका नेता तथा कार्यकर्ता जनताका अधिकार रक्षा गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिएका छन्।

हिंसाको महिमा मण्डन नगर्न दाहाललाई प्रधानमन्त्री ओलीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन्।

पारालिम्पिक पदक विजेता पलेशालाई दाहालद्वारा सम्मान

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन्।

माओवादीका अध्यक्ष दाहालसँग एमाले नेताहरूको भेट, के भयो कुराकानी ?

नेकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्।

जनयुद्धविरुद्ध बोल्नु संविधानविपरीत अभिव्यक्ति: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी विद्रोहलाई अपव्याख्या गर्नु संविधानविपरीत अभिव्यक्ति भएको बताउँदै त्यस्तो अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताएका छन्।

यो सरकार बिचौलियाले बनाएको पुष्टि भयोः वर्षमान पुन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकार बिचौलिया व्यापारीले निर्माण गरेको भन्ने आफूहरुको आरोप पुष्टि भएको बताएका छन् ।

नेपालगञ्ज आइसिपीलाई प्रभावकारी बनाउन पहल गर्छुः अध्यक्ष दाहाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालगञ्ज एकीकृत जाँचचौकी (आइसिपी) लाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताएका छन्।

पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइनः दाहाल

नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्