२३ आश्विन २०८१ बुधबार
image/svg+xml

वर्तमान सरकारको सडकबाट निगरानी हुन्छः अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारका गतिविधिको सडकबाट निगरानी बढाउने बताएका छन्।

पूर्वप्रधानमन्त्री दाहालद्वारा नेपालगञ्ज रंशगालाको अवलोकन

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन्।

दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छ : पूर्वप्रधानमन्त्री दाहाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका छन् ।

भ्रष्टाचार र बेथितिलाई जोगाउन खोजे सदन र सडकबाट प्रतिवादः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहलले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

अध्यक्ष पदभन्दा माथि प्रचण्ड हो भन्ने कुरा बुझ्न आवश्यकः दाहाल

शुक्रवार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सधैंभरी नेतृत्व गर्ने रुचि आफ्नो नभएको बताउँदै राम्रो टीम बनेपछि आफू फरक भूमिकामा रहने बताए।

विश्वविद्यालयमा सरकारको हस्तक्षेप छैनः शिक्षामन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा सरकारको कुनै हस्तक्षेप नरहेको प्रष्टिकरण दिएकी छन् ।

माओवादी केन्द्रको सुदूरपश्चिमस्तरीय परामर्श बैठक सुरु

नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय परामर्श बैठक बुधबारदेखि सुरु भएको छ।

प्रधानमन्त्री ओलीलाई दाहालको खबरदारी

समुदायले असाध्यै ठुलो बलिदानपछि प्राप्त गरेका समावेशी र समानुपातिक अधिकार खोस्ने दुस्साहस भए डटेर प्रतिवाद गर्छ।’

माओवादी केन्द्रको केन्द्रीय परामर्श बैठक आजदेखि गण्डकीमा

बैठकमा केन्द्रीय पदाधिकारीसहित गण्डकी प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ।

बङ्गलादेशबाट फर्केका विद्यार्थीलाई नेपालमै इन्टर्नसिपको व्यवस्था मिलाउन पहल गर्छुः दाहाल

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरूलाई देशभित्रै इन्टर्नसिपको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शासन प्रणाली र नियामक निकायबीच सुधार गर्नुपर्ने धेरै विषय छन्ः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शासन प्रणाली र नियामक संरचनाहरुका बीचमा परिमार्जन गर्नुपर्ने विषयहरु धेरै रहेको बताएका छन्।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, अध्यक्ष दाहालले जवाफ दिने

आजको बैठकमा केन्द्रीय कमिटी सदस्यहरुले उठाएका प्रश्नको अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ।

अध्यक्ष दाहालसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट

नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग बिदाइ भेट गरेकी छन्।

दाहाललाई नेतृत्व छाड्न दबाब

निरन्तर ३५ वर्ष पार्टीको नेतृत्व गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नेतृत्व छाड्न दबाब बढ्न थालेको छ।

माओवादी केन्द्रको स्थायी समिति बैठक आज फेरि बस्दै

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा आज पनि बस्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्