दाहाल भन्छन्: लोकतन्त्रलाई ‘नेता तन्त्र’ नभनौँ, तानाशाहलाई फाइदा पुग्छ
‘आजभोलि एउटा भाष्य बनाइएको छ । सबै उस्तै उस्तै। लोकतन्त्रलाई नेता तन्त्र भनिदिएको छ । सबै नेता उस्तै हुन् भनिदिएको छ । सबै पार्टी उस्तै हुनु भनेको छ,’ अध्यक्ष दाहालले भने, ‘त्यो भनेर फाइदा निरंकुश र तानाशाहीलाई भएको छ ।’