२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेकपा एसमा असन्तुष्टिको ज्ञापनपत्र,नेताहरूको पार्टी छाड्ने चेतावनी कि घुर्की ?

विगतमा एमालेमा रहँदा यिनै नेताहरूले नेपाललाई पार्टी विभाजनमा उक्साएका थिए । एमालेबाट विभाजित भएर बनेको नेकपा एसको असारमा भएको पहिलो महाधिवेशनबाट उनीहरूले पदाधिकारीबाट हात धुनुपरेको थियो। तिनै नेताहरूले अहिले पार्टीको सबै गतिविधिप्रति असन्तुष्टि जनाउँदै नेपाललाई पार्टी छाड्नेसम्म धम्की दिएका हुन्।

चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई एमालेको चार बुँदे ध्यानाकर्षणपत्र (पत्रसहित)

विभागले ढुक्कसँग दसैँ, तिहार, नेपाल संवत्, छठ र इदजस्ता चाडपर्व मनाउने वातावरण जनताले पाउनु पर्ने, सडक, यातायात, होटलको खानालगायत सुरक्षाका विषय भरपर्दो हुनु पर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।

बलियो राष्ट्रिय शक्ति बनाउने उद्धेश्यसहित एमालेको वार्षिक कार्ययोजना तयार

बैठकपछि पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले जनसंगठन परिचालन गरी जनतासँग जोडिने कुरालाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएको बताए । बैठकले निर्णायक राष्ट्रिय शक्तिको वार्षिक कार्ययोजना पारित गरेको उनको भनाइ छ ।

अमेरिकाले आतंकवादीको सूचीमा राखेपछि क्युबामा जनजीवन कष्टकर : कार्यवाहक राजदूत डिपेग्नी

राजदूत अवेलीले क्युबाली जनताको एकता, साम्राज्यवादप्रतिको घृणा र क्युबाली नेताहरूको कुशल नेतृत्वका कारण अमेरिकासँग नझुकिकन वर्षौँदेखि भिडिरहेको बताएका थिए ।

कांग्रेस–एमाले गठबन्धनप्रति जनता आशावादी : महासचिव पोखरेल

एमाले बाँकेका पदाधिकारी तथा सदस्यहरुको क्षमता विकाससम्बन्धी दुई दिने प्रशिक्षणलाई सोमबार सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले उक्त कुरा बताएका हुन् ।

एकीकृत समाजवादीमा चुनावी चटारो, पदाधिकारी र पोलिब्युरो सदस्य छानिँदै

गएको असार १६ देखि २० गतेसम्म सम्पन्न भएको नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनमा पदाधिकारीमा सहमति जुट्न नसकेपछि त्यसयता सहमतिको प्रयास चलिरहेको थियो ।

तीन वर्षपछि ओलीको सत्तारोहण, चुनौतीपूर्ण चौथो कार्यकाल

यसअघि एमाले अध्यक्ष ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री भएका थिए। जति बेला मुलुकले नयाँ संविधान पाएको थियो र भारतले नाकाबन्दी लगाएको अवस्था थियो। त्यही बेलो ओली पहिलो पटक प्रधानमन्त्री भएका थिए।

असक्षम नेतृत्वले सञ्चालन गरेको पार्टीको महाधिवेशनमा आफूलाई रुचि थिएन : प्रेम आले

नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले पार्टीको केन्द्रीय कमिटीको सदस्य बन्न आफूलाई कुनै ईच्छा नभएको बताएका छन् ।

यी हुन् एकीकृत समाजवादीको केन्द्रीय कमिटी सदस्य (नामावलीसहित)

नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनले ९३ सदस्सीय केन्द्रीय कमिटी घोषणा गरेको छ।

एकीकृत समाजवादीले गर्‍यो ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा

नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनले ९३ सदस्सीय केन्द्रीय कमिटी घोषणा गरेको छ।

एकीकृत समाजवादीको टिप्पणी: कांग्रेस-एमाले सत्ता गठबन्धन चरम अवसरवाद

नेकपा (एकीकृत समाजवादी) ले कांग्रेस–एमाले सत्ता गठबन्धन चरम अवसरवाद भएको टिप्पणी गरेको छ।

महाधिवेशनअघि एकीकृत समाजवादीको उत्सव (तस्बिरहरु)

नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। उद्घाटन सत्र हुनुअघि काठमाडौँमा र्‍याली निकालिएको छ।

सन्दर्भ जननेता भण्डारीको ७३औं जन्मजयन्ती : नेपालको 'सफ्ट पावर'

सफ्ट पावरमा शैन्य शक्तिमा जस्तो हतियारको प्रयोग र बिष्फोट, मानिसहरु माथि दमन र हिंशा, र राष्ट्रहरु माथि दबाब र आक्रमण आदि हुँदैन ।

राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गएको नेकपा एसको निष्कर्ष

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले वर्तमान राजनीतिमा बढेको अस्थिरता, अविश्वासले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्