जाडोमा न्यानो कपडाको किनमेल बढ्यो (फोटोफिचर)
जाडो यामको शुरुआतसँगै बजारमा न्यानो कपडाको किनमेलमा उल्लेख्य वृद्धि भएको छ।
जाडो यामको शुरुआतसँगै बजारमा न्यानो कपडाको किनमेलमा उल्लेख्य वृद्धि भएको छ।
महान्यायाधिवक्ता रमेश बडालले संसदको आगामी (हिउँदे)अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रस्ताव पेस गर्ने बताएका छन्।
महाशाखाका अुनसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ।
महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।
महाशाखाले देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको भन्दै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको बताएको छ।
मौसम परिवर्तनसँगै देखिने रोगहरू अरू समयमा देखिनेभन्दा केही फरक हुन्छ। यसबाट बच्न विशेष ध्यान पुर्याउनुपर्छ। कुनै रोग जाडोयाममा मात्र देखिने पनि हुन्छ भने केही जाडो समयमा बल्झिने हुन्छ।
कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना रहेको छ।
यस वर्षको शरद ऋतु (अटम सिजन) मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन्।
भोलिदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिका लगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।