२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कस्तो रहनेछ यस वर्षको हिउँद?

कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना रहेको छ।

शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिन सुरु

यस वर्षको शरद ऋतु (अटम सिजन) मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन्।

बर्खे अधिवेशमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

भोलिदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिका लगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्