१० मंसिर २०८३ बिहीबार
image/svg+xml

मेयर हुँदा ग्रेटर नेपालको नक्सा राख्ने बालेन भारतमा लम्पसार परे: भगवती न्यौपाने

नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणका क्रममा लम्पसार परेर फर्किएको आरोप लगाएकी छन्।

तीन दिनको वृद्धिपछि दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

१३ उपसमूहमध्ये बिहीबार १२ उपसमूहको परिसूचक घटेको छ भने लगानी उपसमूहको परिसूचकमात्र सामान्य अंकले बढेको छ।

बैंककको तेल प्रशोधन केन्द्रमा विस्फोट

विस्फोटमा तत्काल कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन्।

सीमा क्षेत्रबाट पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो

पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरी काठमाडौं ल्याइएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको प्रक्रिया थालेको छ।

सरकारसँग ओलाङचुङबासीको आग्रह: टिप्ताला नाका सञ्चालन सहज होस्

गोलामा भएको छलफलका क्रममा स्थानीय नागरिकले समसामयिक सवाल उठाउँदै सरकारसँग समन्वय र सहजीकरण गरिदिन आग्रह गरेका हुन्।

विवाह बन्धनमा बाँधिए रोहित पौडेल

नेपाली राष्ट्रिय क्रिकेटर रोहित पौडेलले थाइल्यान्डमा प्रेमिका सिम्रन खड्कासँग विवाह गरेका छन्।

मधेशमा किसानका दु:ख : आफ्नै बीउ फिर्ता लिन फेरि तिरे १४ हजार ६९० रुपैयाँ

भारतको घोडासहनस्थित आफन्तको घरमा छठ पर्वको प्रसाद पुर्‍याएर फर्किने क्रममा किसानहरूले खेतमा छर्नका लागि एक–एक बोरा गहुँको बीउ खरिद गरेर ल्याएका थिए।

नेवार समुदायलाई दलित सूचीमा राख्ने निर्णय सच्याउन एमालेको माग

एमाले राजधानी प्रदेश कमिटीले नेवार समुदायका ३५ भन्दा बढी थरलाई दलित सूचीमा समावेश गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।

१०औं राष्ट्रिय खेलकुद: पुरुष क्रिकेटको उद्घाटन खेलमा कर्णाली विजयी

१०औं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेट प्रतियोगितामा बिहीबार पुरुषतर्फको उद्घाटन खेलमा सहआयोजक कर्णाली प्रदेश विजयी भएको छ ।

‘पुष्पा २’ लाई उछिन्यो ‘रामायण’ले, विश्वव्यापी कमाइ १ हजार ७५५ करोड

यससँगै चलचित्रले अल्लू अर्जुन अभिनित ‘पुष्पा २’को विश्वव्यापी कमाइलाई समेत उछिनेको छ। ‘पुष्पा २’ले कुल १ हजार ७४२ करोड १० लाख भारु कमाएको थियो।

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि धमाधम रुख कटान

प्रसारण लाइन निर्माणका क्रममा काट्नुपर्ने रुखमध्ये हालसम्म ५० प्रतिशत कटानकार्य सम्पन्न भएको छ।

युक्रेन युद्ध ‘नफैलाउन’ रूसलाई ट्रम्प र रूटको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नाटो प्रमुख मार्क रुट्टले बुधबार फ्लोरिडामा भएको भेटपछि जारी संयुक्त वक्तव्यमा रुसलाई युक्रेन युद्ध ‘नफैलाउन’ आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्