राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री तथा सांसद निशा डाँगी र संस्थापक महामन्त्री डा. मुकुल ढकालसँग विवाह बन्धनमा बाँधिएका छन्।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले आज विवाह गरेका हुन्।
विवाह समारोहमा परिवारजन लगाायत रास्वपाका नेताहरू पनि सहभागी छन्।
प्रकाशित: १० मंसिर २०८३ १५:०५ बिहीबार





