१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तुईन र फड्केले जोडियो तातोपानी नाका

अविरल वर्षासँगैको बाढीले भोटेकोशीको लार्चास्थित ‘बेलिब्रिज’ बगाएपछि तातोपानी नाका सडक सम्पर्कबाट टुटेको छ।

संयोजक अधिकारी बिरामी परेपछि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता

बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा.शिवराज अधिकारी बिरामी परेकाले उम्मेदवारको अन्तर्वार्ता स्थगन गरिएको बताइएको छ।

प्रज्ञाप्रतिष्ठानमा ‘पाठ्यपुस्तक र पाठ्यसामग्रीमा अनुवादको प्रयोग’ विषयक अन्तर्क्रिया

नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (अनुवाद) विभाग र अनुवादक समाज नेपालको सहकार्यमा विश्व अनुवाद दिवसको अवसर पारेर ‘पाठ्यपुस्तक र पाठ्यसामग्रीमा अनुवादको प्रयोग’ विषयक अन्तर्क्रिया भएको थियो।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६३ हजार ३ सय पुग्यो

यसअघि गत असोज ११ गते हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको हो।

४१ करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र

जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रङ्गशाला अलपत्र परेको छ।

उपन्यासकार प्रकाश तिवारीको ‘९६ गड्डी’ र कृष्ण धरावासीको ‘अर्धकट्टी’ लाेकार्पण

उपन्यासकार प्रकाश तिवारीको ‘९६ गड्डी’ र कृष्ण धरावासीको ‘अर्धकट्टी’ उपन्यासको लाेकार्पण भएको छ।

हिजबुल्लाह प्रमुख हाशिमलाई लक्षित गर्दै इजरायली सेनाको आक्रमण

हिजबुल्लाहका प्रमुख हाशिम सफिद्दिन आफ्ना शीर्ष कामान्डरसहित बङ्करमा बैठक गरिरहेका बेला इजरायलले उक्त आक्रमण गरेको बताइएको छ।

हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ, हेटौँडा–पालुङ–नौबिसेमा गुड्न थाले गाडी

त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन्।

उपभोक्ताको गुनासोः महँगो दसैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ

काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरुको चहलपलह देखिन थालेको छ। तर, उपभोक्ताहरुले हरेक सामान विगतको तुलनामा महँगो रहेको गुनासो गरे।

अठासी वर्षीय कथाकार बास्ताेलाकाे ‘चिरफार’ लाेकार्पण तथा स्रष्टा सम्मान

सर्वदा साहित्य संगम,नेपालगन्जले युवा कवि भीम प्रज्वलको ‘कैयौं एकहरू’ र ८८ वर्षीय भुपेन्द्रप्रकाश बास्तोलाको ‘चिरफार’ कथासंग्रहकाे लाेकार्पण गरेकाे छ।

विश्व मुस्कान दिवस: तपाईं दिनमा कतिपटक मुस्कुराउनु हुन्छ?

मुस्कुराउनका लागि कुनै ठोस कारण नै हुनुपर्छ भन्ने छैन। मानिसले आफूलाई कुनैपनि अवस्थामा सकारात्मक राखिराख्न मुस्कान आवश्यक छ।

कल्पना खरेलको पाँचाैं उपन्यास ‘भृकुटीतारा’ लोकार्पण

साहित्यिक पत्रकार संघले उपन्यासकार कल्पना खरेलको पाँचौ उपन्यास ‘भृकुटीतारा’ को लाेकार्पण गरेकाे छ।

तिमी दरबार हुँदा म बेघरबार भएँ नि!

तिमी अखबार हुँदा म बेखबर भएँ नि,तिमी शहर हुँदा म गाउँघर भएँ नि। तैपनि गुनासो केही गर्दिन कसैलाई,तिमी दरबार हुँदा म बेघरबार भएँ नि।

बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर

बाटो नै नभएपछि नागरिक खाद्यान्न र राहतलगायतका समस्यामा रहेको उनले सुनाइन्। रोशी गाउँपालिका–७ कै अर्का स्थानीय लोकनाथ गौतमले बाढीपहिरोबाट बढी क्षति हुनुको कारण खानी तथा क्रसर भएको भन्दै अबका दिनमा राज्यले अवैध उद्योगलाई नियमन गर्नुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्