१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml

मधेसलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाइने

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेस प्रदेशलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाउने दीर्घकालीन रणनीति अघि सारेको छ।

आयुर्वेद र वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोडिने

सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्ने भएको छ।

बजेटमा मिश्रित प्रतिक्रिया: नीतिगत आँटको प्रशंसा, कार्यान्वयनमा संशय

आर्थिक विज्ञ तथा विश्लेषकहरूका अनुसार बजेटका कतिपय नीतिगत र प्रविधिमैत्री घोषणाहरू दूरगामी महत्वका छन्।

बजेटमा सुदूरपश्चिमः पर्यटकीय विकासदेखि सुदूरमै एमबीबीएस पढाइसम्म

सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास गर्ने र सुदूरमै पहिलोपटक एमबिबीएसको पढाइ सुरु गर्ने घोषणा गरेको छ।

कोशीमा संघीय सरकारको बजेट कस्तो ?

हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गको निर्माणले पनि कोशी प्रदेशमा यातायात सञ्जाल विस्तार हुने अपेक्षा गरिएको छ ।

कर्मचारीको तलब, कुन तहमा कति बढ्यो ?

सरकारले निजामती कर्मचारीको तलब बढाएको छ। जस अनुसार अब कर्मचारीको न्युनतम ४० हजार र अधिकत तलब १ लाख हुनेछ।

बजेटबारे पूर्वअर्थमन्त्री पुनको प्रतिक्रयाः मध्यम वर्ग प्राथमिकतामा, तल्लो वर्गलाई उपेक्षा

पुनले नेपाल टेलिकम र नेपाल वायु सेवाजस्ता नाफामा सञ्चालित सार्वजनिक संस्थानलाई निजीकरण गर्ने नीति लिएकोमा आलोचना गरे ।

बालेन सरकारको आकर्षण वैदेशिक रोजगारी!

बालेन नेतृत्वको सरकार गठनपछि प्रस्तुत पहिलो बजेटमा वैदेशिक रोजगारीलाई उच्च प्राथमिकतामा राखिएको छ ।

विराटनगरका उद्योगी भन्छन् : ‘बजेट समग्रमा राम्रो भए पनि महानगरलाई उपेक्षा’

शुक्रबार अर्थमन्त्री डा स्वर्णीम वाग्लले प्रस्तुत गरेको बजेटले उद्योगी व्यवसायीहरूले धेरै वर्ष देखि राख्दै आएको माग समेटेको उनिहरूको प्रतिक्रिया छ ।

सगरमाथा आधार शिविरमा ‘अब्जर्वेटरी’ केन्द्र स्थापना गरिने

सरकारले स्टार्टअप, साना तथा मझौला उद्यम (एसएमई) प्रवर्द्धन गर्न राष्ट्रिय उद्यम इकोसिस्टम निर्माण गर्ने उद्देश्यसहित ‘नेपाल इन्टरप्राइज फसिलिटी’ स्थापना गर्ने घोषणा गरेको छ।

महेशले भने- पुरानै संरचना, पुरानै रोग र ऋणको भारी बोकेको बजेट

नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आकारमा ठुलो देखिए पनि व्यावहारिक नभएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्