१९ आश्विन २०८१ शनिबार
image/svg+xml

ठेउवाटारमा पाँच दिनदेखि विद्युत् अवरुद्ध

जिल्लाको सहिदलखन गाउँपालिका–४ स्थित ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले विद्युत्को खम्बामा क्षति पु¥याएपछि पाँच दिनदेखि सो क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ।

प्रधानमन्त्री ओली र बङ्गलादेशकी मन्त्री हसनबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनबीच भेटवार्ता भएको छ।

अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी

अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या आधाले घटेको छ।

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विपद्मा परेका १७ हजारभन्दा बढीको सकुशल उद्धारः गृह मन्त्रालय

गृह मन्त्रालयले मुलुकभरबाट बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपद्मा परेका १७ हजारभन्दा बढीको सकुशल उद्धार गरिएको बताएको छ।

महिला टी-२० विश्वकप क्रिकेट: उद्घाटन खेलमा यी टोली भिड्दै

बिहीवार हुने उद्घाटन खेलमा बंगलादेश र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार अपराह्न ३ः४५ बजे सारजहामा सुरु हुनेछ।

बङ्गलादेशले भारतसहित ५ मुलुकबाट आफ्ना राजदूतलाई बोलायो फिर्ता

बङ्गलादेशले भारतसहित ५ मुलुकबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ।

दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

दुर्गापक्षअन्तर्गत बिहीबार पहिलो दिन घरघरमा देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरी जमरा राखेसँगै दसैँको सुरुआत भएको छ।

बागलुङ कालिकामा दर्शनार्थीको भीड

दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा बिहीबार बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लागेको छ।

दसैँको बिदामा सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्ने

सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा बिहीबारदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ।

बाढीले बगाएको बिपी राजमार्गमा अस्थायी सडक निर्माण गरिँदै

रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ।

गोरखा दरबारमा राखियो जमरा

नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए।

राष्ट्रपति भवनमा घटस्थापना

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गरेका छन्।

हनुमानढोकास्थित दसैँ घरमा राखियो जमरा (तस्बिरसहित)

हनुमानढोकास्थित दसैँ घरमा बिहान ९ः१६ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्