८ मंसिर २०८१ शनिबार
image/svg+xml

'प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै'

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रविधिको विकासँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै गएको बताएका छन्।

न्याय पर्खिरहेको न्यायपालिका

उनले न्यायपालिकालाई हैसियतमा फर्काउने गरी प्रभावकारी अभियान थाल्न लागिएकाले त्यसमा सबैको साथ चाहिने पनि उल्लेख गरेका छन्। प्रधानन्यायाधीशको यो भनाइबाट न्यायपालिकाको साख गिर्ने क्रममा रोकावट लाग्न सक्ने आशा पलाएको छ।

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्