म्यादी प्रहरीको पोसाक खरिद छानबिन अघि बढ्यो, कागजात अध्ययनपछि सरोकारवालासँग सोधपुछ गरिने
अब खरिद प्रक्रियासँग जोडिएका व्यक्ति तथा निकायका प्रतिनिधिलाई बोलाएर सोधपुछ गर्ने तयारी गरिएको उपसमिति सदस्य खगेन्द्र सुनारले जानकारी दिए।
अब खरिद प्रक्रियासँग जोडिएका व्यक्ति तथा निकायका प्रतिनिधिलाई बोलाएर सोधपुछ गर्ने तयारी गरिएको उपसमिति सदस्य खगेन्द्र सुनारले जानकारी दिए।
सुनारले आफ्नो नाम विभिन्न व्यक्ति तथा घटनासँग जोडेर बदनाम गराउने प्रयास भइरहेको दाबी गरे।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्।
शर्माले प्रस्तुत गरेको प्रस्तावमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषयलाई समेटिएको छ। बन्दसत्रले उक्त प्रस्ताव पारित गरेको हो।
लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उनको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगति आफूहरूका लागि प्रेरणादायी रहेको उल्लेख गरेका छन्।
बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनको घरमा छापा मार्दा २ ग्राम ८९० मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
आङ्देम्बेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनले कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको बताएका छन्।
उनका वकिलका अनुसार ५० वर्षीया पाइक अहिले सचेत अवस्थामा छिन् र सामान्य रूपमा कुराकानी गर्न सक्ने भएकी छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्द सत्रमा महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गरेको प्रतिवेदन पनि पारित भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कार्यकारी निर्देशक पदका लागि सात जना उम्मेदवार छनोट भएका छन्।
बन्द सत्रमा कोषाध्यक्ष श्रेष्ठले पार्टीको आर्थिक अवस्था, आय–व्यय तथा आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
मंगलबार आफ्नो राजनेतिक दृष्टिकोण सार्वजनिक गरेका पौडेलले बुधबार महामन्त्री उम्मेदवारका रुपमा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार स्टकहोममा यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरेको हो।
सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दीर्घकालीन महत्त्वका कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ।